इजरायली सेनाको कारबाहीमा पाँच प्लालेस्टाइन नागरिकको मृत्यु

वेस्ट ब्याङ्कक । इजरायली सेनाको कारबाहीमा पाँच जना प्यालेस्टाइन नागरिक मारिएका छन् । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ । इजरायलले कब्जामा लिएको वेस्ट ब्याङ्कस्थित जेनिन र जेरुसेलममा इजरायली सेनाले रातभर कारबाही गरेको थियो । सो कारबाहीले आइतबार दुई पक्षबीच सशस्त्र झडपको स्थितिमा पुर्‍याएको थियो । झडपमा दुई जना इजरायली सैनिक...

सम्बन्धित सामग्री

भिरबाट खसेर विदेशी नागरिकको मृत्यु

मनाङमा भिरबाट खसेर एक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चार्ल्स केथ डेभिज छन् । प्रहरीका अनुसार बेसीशहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका– ३ खोत्रोडाँडाबाट सडकमा...

गोविन्देको आक्रमणबाट इजरायली नागरिकको मृत्यु

चितवन रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो । घटना आज दिउँसो १२ः२० बजेको हो । योसँगै चालु आवमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको मृत्यु भएको छ …

प्रहरीको निर्घात कुटपिटबाट एक अश्वेत नागरिकको मृत्यु

एजेन्सी । अमेरिकामा प्रहरीको निर्घात कुटपिटबाट एक अश्वेत नागरिकको मृत्यु भएको खुलेको छ । जनवरी ७ मा अमेरिकाको मेम्फिस सहरमा ती अश्वेत युवकलाई प्रहरीले कुटपिट गरेको थियो । अन्ततः प्रहरी उक्त कुटपिटसँग सम्बन्धित चारवटा भिडियो सार्वजनिक गर्न बाध्य भएको हो । भिडियोमा प्रहरीले उनलाई निर्ममतापूर्वक कुटेको देखिन्छ । भिडियो सार्वजनिक भएसँगै प्रहरीविरुद्ध अमेरिकामा प्रदर्शन भइरहेको […]

गोली हानिएका भारतीय नागरिकको मृत्यु

बाराको महागढीमाई नगरपालिका– २ भूतहीपुलनजिकै गोली हानिएका भारतीय नागरिकको मृत्यु भएको छ ।  भारतको पिपरा गाउँका ४५ वर्षीय शिवपुजन यावदमाथि आज साँझ दुईवटा मोटरसाइकलमा आएका पाँचजनामध्ये एकजनाले गोली प्रहार गरेका थिए...

चितवनमा सवारी दुर्घटना हुँदा जर्मन नागरिकको मृत्यु

इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन्। आज बिहान १०ः१५ बजे...

दुर्घटनामा विदेशी नागरिकको मृत्यु

इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।...

मेरापिक क्षेत्रमा बेलायती नागरिकको मृत्यु

जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ। आज मेरापिक आरोहण गरेर फर्कने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।...

टावरबाट खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु

अपर तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाइनको टावर बनाउने क्रममा खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

टावरबाट खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु

अपर तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाइनको टावर बनाउने क्रममा खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

काबुल एयरपोर्ट बाहिर सात अफगानी नागरिकको मृत्यु

६ भदौ, काठमाडौं । अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर जम्मा भएको भीडमा सात अफगानी नागरिकको मृत्यु भएको छ । बेलायतको रक्षामन्त्रालयका अनुसार भीडभाडमा परी उनीहरुको मृत्यु भएको हो । तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै त्यहाँका मानिसहरु अहिले मुलुक छाड्ने प्रयास गरिरहेका छन् । बेलायती रक्षा मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानको वास्तविक अवस्था निकै चुनौतीपूर्ण बनेको छ तर […]