इजरायलमा झडप हुँदा एक जनाकाे मृत्यु, ४० घाइते

काठमाडौं । इजरायली प्रहरीसँगको झडपमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । साेही झडपमा ४० जना भन्दा बढी घाइते भएका छन। शुक्रबार जेरुसेलमको पवित्र स्थलमा प्यालेस्टिनी पक्षले ढुङ्गा हानेपछि विवाद सुरु भएकोथियो । त्यसपछि इजरायली प्रहरीले रबरको गोली चलाएको थियो । इजरायली प्रहरीले प्यालेस्टाइनीहरूले अल अक्सा मस्जिद परिसर भित्र कडा सुरक्षामा राखिएको गेटमा ढुङ्गा […]

सम्बन्धित सामग्री

दक्षिण अफ्रिका ट्यांकर विस्फोट: १० जनाको मृत्यु, ४० घाइते

काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेस बर्ग नजिक इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा १० जनाका मृत्यु भएको छ । विस्फोटमा परी ४० जना घाइते भएका हुन् । जोहानेस बर्गको ट्याम्बा मेमोरियल अस्पताल नजिकको पुलमुनि फसेको ट्यांकरमा आगलागी भएको हो । अग्नीनियन्त्रहरुले आगलागी नियन्त्रणको प्रयास गर्दा विस्फोट भएको हो । विस्फोटका कारण अस्पतालको छतको केही भाग भत्केपछि […]

इरानमा अतिवादी हमलामा १५ जनाको मृत्यु, ४० घाइते

तेहरान – दक्षिणी इरानको शिराज सहरमा रहेको शिया धार्मिक स्थलमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन्। मारिनेमा एकजना महिला र अरु दुई बालबालिका छन्। सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ। बुधबार भएको उक्त आक्रमणमा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ। आक्रमणमा संलग्न […]

अफगानिस्तानको एक मस्जिदमा बिस्फोट हुँदा सातको मृत्यु, कम्तिमा ४० घाइते

काठमाडौं । अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा कार बम बिस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । सो विस्फोटमा परेर कम्तिमा ४० जना घाइते भएका छन् । शुक्रबारको नियमित प्रार्थनाका क्रममा भएको श्रृंखलावद्ध बम बिस्फोटमा ती व्यक्ति मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तालिवानी अधिकारीहरुका अनुसार गम्भीर घाइतेहरु धेरै भएकाले मृतकको संख्या अझै बढ्नसक्ने […]

अमेरिकाको गेलार्ड शहरमा आँधीका कारण एकको मृत्यु, ४० घाइते

काठमाडौं । अमेरिकाको मिशिगन राज्यको गेलार्ड शहरमा आँधीमा परी एक जनाको मृत्यु भएको छ भने ४० जना घाइने भएका छन् । ४ हजार २ सयको बसोबास रहेको यो शहरमा आँधीका कारण अधिकांश घरका छाना उडाएपछि सयौं विस्थापित भएका छन् । तेज गतिमा आएको आँधीले सडकमा रहेका सवारीसाधान समेत पल्टेकाले ४० जना घाइते भएका हुन् । […]

क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते

एजेन्सी । अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ। वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्ति मार्फत् उक्त घटनाम ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ ।

अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते

वासिङ्टन । अमेरिकाको विस्कन्सिन राज्यमा आइतबार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ। वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्ति मार्फत उक्त घटनामा ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ ।

बङ्गलादेशमा सवारी दुर्घटनाका कारण  ६ जनाको मृत्यु, ४० घाइते

बङ्गलादेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ४० जना घाइते भएका छन् ।  देशको मिथापुकुर उपाजिला अन्तर्गत पर्ने रङ्गपुरमा आइतबार दुई यात्रुबाहक बस ठोक्किएर दुर्घटना भएको हो ।   स्थानीय समयअनुसार विहान ८ बजे एउटा बसका चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ  ।

फिलिपिन्समा सैन्य विमान दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु, ४० घाइते

फिलिपिन्सको दक्षिणी भेगमा आइतबार सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको त्यहाँका रक्षामन्त्रीले जानकारी दिएका छन् । राजधानी मनिलाबाट करिब १ हजार किलोमिटर दक्षिणमा रहेको जोलो टापुमा अवतरण गर्ने क्रममा धावनमार्ग छुटेपछि विमान दुर्घटनाग्रस्त बनेको हो ।जनरल सिरिलिटो सोबेजानाले पत्रकारहरूलाई दुर्घटनाग्रस्त सी–१३० विमानबाट ४० जनाको उद्धार गरिएको जानकारी दिएका छन् । ‘उद्धारकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् । हामी थपको ज्यान बचाउन सकियोस् भनेर प्रार्थ

पाकिस्तानमा बम विस्फोट, १५ को मृत्यु ४० घाइते

पाकिस्तानको क्वेटा सहरमा शनिबार बेलुका गरिएको बम विस्फोटनमा १५ जना मारिएका छन्। सुरक्षाकर्मीको ट्रकलाई लक्षित विस्फोटमा मारिएका १५ जनामध्ये आठजना सुरक्षाकर्मी रहेको सुरक्षाअधिकारीले जानकारी दिएका छन्। विस्फोटमा ४० जना घाइते भएको पाकिस्तानी सेनाको बम डिस्पोजलमा संलग्न अधिकारीले जानकारी दिए। बालुचिस्तान प्रान्तमा प...