इजरायली सेनासँगको झडपमा एक प्यालेस्टाइनी नागरिकको मृत्यु

इजरायली सेनाले वेस्ट बैंकको शरणार्थी शिविरमा भएको झडपमा एक प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ ।  इजरायली सेनाका प्रवक्ताले मंगलबार राति भएको झडपमा एक प्यालेस्टाइनी नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् ।