लेबनानले गरेको मिसाइल आक्रमणमा उत्तर इजरायलमा भारतीय नागरिकको मृत्यु

उत्तरी इजरायलमा सोमवार लेबनानमा हिजबुल्लाह लडाकुहरूले गरेको एन्टी–ट्याङ्क मिसाइल आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ।साथै अन्य सात जना घाइते भएको इजरायली स्रोतले बताएको छ। क्षेप्यास्त्रले मार्गालियट समुदायको बगैंचामा प्रहार गरी आठ भारतीय कामदारलाई मारेको थियो। इजरायलको मेगेन डेभिड एडोमको उद्धार सेवाले एक विज्ञप्तिमा दुई जना गम्भीर घाइते भएको र अन्यलाई मध्यमदेखि हल्का चोट लागेको बताएको छ।उनीहरूलाई वायुसेनाको हेलिकप्टरबाट अस्पताल लगिएको थियो। इजरायली सेनाका प्रवक्ताका अनुसार इजरायली से

सम्बन्धित सामग्री

युक्रेनको अर्को एउटा शहरमा रुसी हमलाको निशानामा आवासीय इलाका, दुईको मृत्यु

रुसको मिसाइल हमलामा कम्तीमा दुई नागरिकको मृत्यु भएको युक्रेनले जानकारी दिएको छ । यो हमला राजधानी किभबाट पश्चिमस्थित जोटेमरमा भएको हो । अधिकारीका अनुसार हमलाको निशाना शहरको एउटा एयरबेस थियो तर नजिकैको आवासीय भवन निशाना बनिदियो ।युक्रेनको गृह मन्त्रालयले ट्वीट गरेर यो हमलामा कम्तीमा दुईजनाको मृत्यु भएको र १६ जना घाइते भएको जानकारी दिएका छन् । यद्यपि, टेलिग्राममा एक सरकारी अधिकारी एन्टनी गेराशचेन्कोले मृतकको संख्या अझै धेरै भएको बताएका छन् । उनले एक बच्चासमेत चार जनाको मृत्यु भएको बताएका छन्

अमेरिकाले युएईको मद्दतका लागि पठाउनेछ लडाकू विमान र मिसाइल नष्ट गर्ने युद्धपोत

अमेरिकाले  यमनका विद्रोहीहरुको हमलाविरुद्ध युएईकामे मद्दतका लागि जंगी जहाज र फाइटर जेट्स पठाउनेछ । अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन र युएईका युवराज मोहम्मद बिन जायेद अल नहयानबीच फोनवार्तापश्चात् अमेरिकाले यो निर्णय लिएको हो ।अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट जारी बयानमा भनिएको छ, ‘दुबै नेताले हुती विद्रोहीको पछिल्लो हमलाबारे चर्चा गरे जसमा युएईका केही नागरिकको मृत्यु भएको छ । पेन्टागनका अनुसार हुती विद्रोहीको हमलाका कारण अमेरिका र युएइकाम सैनिकको सुरक्षामाथि पनि प्रश्न उठ