सौराहामा जङ्गली हात्तीको आक्रमणबाट विदेशी नागरिकको मृत्यु

आज (शुक्रबार)  साढे १२ बजे सौराहाको सरकारी हातिसारबाट करिब  ६ सय मिटर तल  गोविन्दे नामको जङ्गली हात्तीको आक्रमणबाट  इजरायली नागरिकको मृत्यु भएको हो।