इजरायली हवाई आक्रमणमा २१ जना प्यालेस्टाइनी नागरिक मारिए

इजरालयले गरेको हवाई आक्रमणमा २१ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ। विवादित गाजा क्षेत्रमा भएको आक्रमणमा बालबालिकाको समेत मृत्यु भएको र कयौं नागरिक घाइते भएका छन्। मृत्यु हुनेमा हमास समूहका सदस्य समेत रहेको बताइएको छ। जेरुसलममा रहेको अल अस्का मस्जिदमा इजरायली सुरक्षाकर्मीहरुले प्यालेस्टाइनीमाथि दमन गरेपछि हमाल समूहले इजरालयमा…

सम्बन्धित सामग्री

जब प्यालेस्टाइनी र इजरायली प्रतिनिधि यूएन बैठकमा आमनेसामने बने

५ कात्तिक, काठमाडौं । इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेको दोस्रो हप्ता पुगेको दिन शनिबार संयुक्त राष्ट्र संघको मानवअधिकार समिति बैठक बस्यो । जहाँ इजरायल र प्यालेस्टाइनका प्रतिनिधिले आ–आफ्नो मुलुकले भोगिरहेको युद्धको पीडा सुनाए । मानवअधिकार समिति बैठकको सुरुआतमा यूएनका लागि इजरायली प्रतिनिधि कार्मेलीले आफ्नो मुलुकमाथि प्यालेस्टाइनी चरमपन्थि संगठन हमासले गरेको हमला र […]

२ सय ५६ प्यालेस्टाइनी मारिए : हमास

इजरायलले हमासका लागि गरेको जवाफी कारबाहीमा गाजापट्टीमा २ सय ५६ प्यालेस्टाइनी मारिएका छन् ।

इजरायली सेनाको कारबाहीमा क्षेत्रीय कमाण्डरसहित तीन प्यालेस्टाइनी मारिए

इजरायली सेनाको कारबाहीमा तीन प्यालेस्टाइनी मारिएका छन्। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार पश्चिमी तटमा मंगलवार बिहान संदिग्ध लडाकुविरुद्ध इजरायली सेनाको कारबाहीमा तीन प्यालेस्टाइनी  मारिएको सीएनएनले उल्लेख गरेको छ। मृतकमध्येका एक जना पश्चिमी तटको उत्तरका क्षेत्रीय लडाकू कमाण्डर इब्राहिम अल-नाबुलसी हुन्। इजरायली सेनाले उनीलक्षित नै कारबाही गरेको थियो। मारिएका अन्य व्यक्तिहरुमा इस्लाम सब्बोह…

इजरायली सेनासँगको झडपमा परी प्यालेस्टाइनी किशोरको मृत्यु

काठमाडौं- इजरायल अधिनस्थ वेस्ट ब्याङ्कको जेनिन शहर नजिक शनिबार भएको झडपमा एकजना प्यालेस्टाइनी किशोरको मृत्यु भएको छ ।  इजरायली सेनासँग भएको झडमा एकजना १७ वर्षीय किशोरको मृत्यु भएको तथा अर्का एकजना १८ वर्षका किशोर गम्भीर घाइते भएका प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टाइनी समाचार संस्था वाफाले मारिएका किशोरको नाम अमजद अल–फयद भएको बताएको छ […]

प्यालेस्टाइनी र यहुदीहरुबीच पश्चिम गाजामा फेरि तनाव

एजेन्सी । यहुदीहरुले पश्चिमी गाजाका तटीय क्षेत्रमा आक्रमण गरेका छन् । विद्रोहीहरुको आक्रमणबाट स्थानीयहरु विस्थापित भएको प्यालेस्टाइनी अधिकारीहरुले जनाएका छन् । प्यालेस्टाइनी बन्दुकधारीहरुले इजरायलीहरुलाई गोली हानी हत्या गरेलगत्तै सो क्षेत्रमा यहुदीहरुले आक्रमण गरेको समाचारमा जनाइएको छ। आक्रमणकारीहरुले सो क्षेत्रमा हिंसा भड्काउन खोजेको भन्दै अधिकारीहरुले चिन्तासमेत व्यक्त गरेका छन् । सो क्षेत्रमा रहेका शरणार्थी शिविरहरुको अनुगमन […]

इजरायली सेनाको आक्रमणमा ४ जना प्यालेस्टाइनी मारिए

तेल अविव– इजरायली सेना र प्यालेस्टाइनीबीच भीषण लडाइँ भएको छ । बीबीसीका अनुसार वेष्ट बैंकमा इजरायली सेनाले गरेको कारबाहीमा ४ जना प्यालेस्टाइनी मारिएका छन् । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले वेष्ट बैंकको जेनिन र यरुसेलममा ती चारजना प्यालेस्टाइनी मारिएको जनाएको छ । बीबीसीका अनुसार स्थानीय सञ्चार माध्यमहरुले जेनिन सहरमा दुबै पक्षबीच भिडन्त जारी छ । इजरायली प्रधानमन्त्री […]

इजरेली जेलबाट भागेका दुई प्यालेस्टाइनी कैदी गिरफ्तार

तेल अविव– इजरेलको सुरक्षा बलले भागेका दुईजना प्यालेस्टाइनी कैदीलाई गिरफ्तार गरेको छ । आइतबार उनीहरुलाई गिरफ्तार गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । केही हप्ता अगाडि इजरेली जेलबाट ६ जना प्यालेस्टाइनी कैदी फिल्मी शैलीमा भागेका थिए । उनीहरुमध्ये ४ जना यअसघि नै पक्राउ परिसकेका छन् । इजरेली जेलबाट प्यालेस्टाइनी कैदी भागेपछि इजरेली सुरक्षा संरचनाको बेइज्जत […]

प्यालेस्टाइनी युवाहरुको विरोध प्रदर्शनपछि गाजामा इजरायलको हवाई आक्रमण

इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको छ। इजरायली सेना र प्यालेस्टाइनी प्रदर्शनकारीबिच झडप भएपछि 'एयर रेड' गरिएको अलजजिराले उल्लेख गरेको छ। जेरुसलममा रहेको अल अस्का मस्जिद जलाइएको ५२ वर्ष पुगेको दिन विरोधमा प्यालेस्टाइनी उत्रिएपछि इजरायले आक्रमण गरेको हो। युवाहरुको प्रदर्शनपछि इजरायलले हवाई कारवाही गरेको दाबी गरेको छ। इजरायलले हमास समर्थित…