वाग्मती सफाई अभियन्ता चन्द मुम्बईको समुद्री किनार सफाईमा

राजधानी काठमाडौं उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी सफाई महाअभियानसहित देशभर सफाई अभियान चलाइरहनुभएका सामाजिक अभियन्ता एव नेपाली चलचित्रकर्मी चक्रबहादुर चन्दले मुम्बईको भर्सेवा बीच सफाई अभियान गर्नुभएको छ । मुम्बई महानगरपालिका र समुन्द्र बचाउ अभियानका अभियन्तासँगको सहकार्यमा चन्दले एक घण्टा सो अभियान गरिएको मुम्बईबाट सो कुरा बताउनु भयो । सफाई महाअभियानका सक्रिय अभियन्ता चन्द हाल बहुचर्चित …

सम्बन्धित सामग्री

नदीमा फोहर फाल्नेमाथि ठाउँका ठाउँ कारबाही

काठमाडौं महानगरपालिकाले नयाँ नेतृत्व पाएको एक वर्षको अवसरमा सबै वडामा सरसफाई अभियान चलाएको छ भने विगत दश वर्षदेखि अभियानका रुपमा रहेको वाग्मती सफाई महाअभियानलाई पनि सघाइरहेको छ । पछिल्लो समय महानगरले नदीमा फोहर फाल्नेलाई स्थलगत कारबाही सुरु गरेको छ । यसै क्रममा जेठ १३ गते शनिबार जथाभावी सडकछेउ तथा नदी किनारमा फोहर गर्नेहरुलाई काठमाडौं महानगरपालिका …

वामग्तीमा फोहर कम देखियो, कारण- वर्षा कि जनचेतना ?

हरेक शनिबार वाग्मती सफाई महाअभियात चलिरहेको छ । दशकको नजिक पुग्न लागेको सफाई अभियानको अहिलेसम्म अपेक्षाकृत नतिजा नदिए पनि केही सुधार भने भएको छ । अहिले मनसुन सुरु भएको छ र नदीमा पानीको सतह बढेको छ । वर्षा लागे पनि वाग्मती सफाई महाअभियान चलिरहेका बेला अभियन्ता चक्रबहादुर चन्दले आज (असार १८ गते शनिबार) एउटा सुखद …

वाग्मती सफाईसंगै वाग्मती किनारमा वृक्षरोपण

हरेक शनिबार स्वयंसेवी रुपमा अभियन्ताहरुले चलाइरहेको वाग्मती सफाई अभियान यस हप्ता पनि सम्पन्न भएको छ । वाग्मती सफाई अभियानको ४ सय ६७ औं हप्तामा सफाईसंगै नदी किनारमा वृक्षरोपण पनि गरिएको छ । अभियानकारीहरुले शुक्रबार परेको पृथ्वी दिवसका सन्दर्भमा आज शनिबार वाग्मती किनारमा वृक्षारोपण गरी सफाईसंगै दिवस मनाइएको हो । वाग्मती सफाई अभियानका अभियन्ता चक्रबहादुर चन्दका …

वाग्मती सफाईमा करिश्माको साथ (तस्वीरहरुसहित)

वाग्मती सफाई महाअभियानले आज पशुपतिनाथ क्षेत्रको वाग्मती नदीको सफाई अभियान सम्पन्न गरेको छ । आजको सफाई अभियानमा नायिका करिश्मा मानन्धरको उपस्थिति थियो । विश्वभरका हिन्दुहरुको आराध्यदेव भगवान पशुपतिनाथमा लाखौं भक्तजनको उपस्थिति हुने र पवित्र वाग्मती नदीमा स्नान गर्नेहरुको संख्या पनि उत्तिकै रहने भएकाले सोा क्षेत्रमा नदी सफाईलाई उच्च प्राथमिकता दिइएको हो । कोरोना भाइरस महामारीका …

राष्ट्रका लागि सफाई अभियान देशभर चल्दै

सीमित अभियानकर्मी मिलेर सुरु गरिएको वाग्मती सफाई अभियान अहिले पनि जारी छ । विगत ४ सय ५७ हप्तादेखि जारी वाग्मती सफाई अभियानसंगै उपत्यकाका अन्य नदी हुँदै अब देशव्यापी अभियान बनेको छ । “राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा” भन्ने नाराका साथ आज शनिबार बिहान पनि वाग्मती सफाई अभियान सम्पन्न भएको छ । नदी सफाई अभियानसंगै …

वाग्मती सफाई अभियन्ता मुम्बईको समुद्री किनार सफाईमा (फोटोहरु)

वाग्मती सफाई अभियानका अभियन्ता समाजसेवी तथा चलचित्रकर्मी चक्रबहादुर चन्द यतिखेर आफ्ना चलचित्र प्रेमगीत ३ लाई हिन्दी भाषामा तयार गर्ने क्रममा मुम्बईमा हुनहुन्छ । प्रेमगीत ३ हिन्दी भाषामा तयार गरी प्रदर्शनको चटारोमा भए पनि चन्द सफाई अभियानमा जुट्नुभएको छ । उहाँले मुम्बईको समुद्री किनार सफाई अभियान सुरु गर्नुभएको छ । चन्द मुम्बईको ‘भेरशोभा बिच’मा भारतीयहरुका साथमा …

दैलेख सफाइ अभियान शुभारम्भ- पूर्वमन्त्री शाही झाडु बोकी सडकमा

वाग्मती सफाई अभियानका अभियन्ता चक्रबहादुर चन्दको अगुवाईमा सफाई अभियान देशव्यापी हुने क्रममा दैलेख पुगेको छ । “राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा” भन्ने नाराका साथ दैलेख सफाइ अभियानको शुरुवात भएको हो । सफाई अभियानको शुभारम्भ पूर्व मन्त्री कुन्ती कुमारी शाहीबाट भएको छ । शाहीले एक कार्यक्रमकाबीच सडकको फोहोर उठाएर अभियानको शुभारम्भ गर्नु भयो । कार्यक्रममा …

वाग्मती सफाइको ४०० औं हप्ता, नदी सफा बनाउन सबैको योगदान आवश्यक

काठमाडौं : शनिबार फोहोरमैला व्यवस्थापन संघले वाग्मती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा काठमाडौंको मिनभवनमा विशेष कार्यक्रम गरेको छ। २०७० जेठ ५ गते तत्कालिन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरु भएको वाग्मती सफाई महाअभियानको आज (पुस २५ गते शनिबार) ४ सय हप्ता पुगेको हो। ‘‘स्वच्छता हाम्रो पहिचान सफाइमा मेरो

वाग्मती सफाइको ४०० औं हप्ता, नदी सफा बनाउन सबैको योगदान आवश्यक

काठमाडौं : शनिबार फोहोरमैला व्यवस्थापन संघले वाग्मती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा काठमाडौंको मिनभवनमा विशेष कार्यक्रम गरेको छ। २०७० जेठ ५ गते तत्कालिन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरु भएको वाग्मती सफाई महाअभियानको आज (पुस २५ गते शनिबार) ४ सय हप्ता पुगेको हो। ‘‘स्वच्छता हाम्रो पहिचान सफाइमा मेरो योगदान’’…

वाग्मती सफाई महाअभियान ३५० औँ हप्तामा प्रवेश : १२ हजार टन फोहोर संकलन

काठमाडौं : वाग्मती सफाई महाअभियानको ३५० औँ हप्तामा आइपुग्दासम्म १२ हजार टन फोहोर उठाइएको छ। ७ वर्ष अगाडीबाट शुरु भएको अभियानको शनिवार ३५० औँ हप्ता पुगेको हो। हालसम्म १० लाखभन्दा बढी स्वयंसेवक वाग्मती सरसफाई महाअभियानमा सहभागी भएका छन्। २०७० सालबाट शुरु गरिएको वाग्मती सरसफाई महाअभियानको ३५० औं हप्तामा शनिवार