वाग्मती सफाई अभियन्ता मुम्बईको समुद्री किनार सफाईमा (फोटोहरु)

वाग्मती सफाई अभियानका अभियन्ता समाजसेवी तथा चलचित्रकर्मी चक्रबहादुर चन्द यतिखेर आफ्ना चलचित्र प्रेमगीत ३ लाई हिन्दी भाषामा तयार गर्ने क्रममा मुम्बईमा हुनहुन्छ । प्रेमगीत ३ हिन्दी भाषामा तयार गरी प्रदर्शनको चटारोमा भए पनि चन्द सफाई अभियानमा जुट्नुभएको छ । उहाँले मुम्बईको समुद्री किनार सफाई अभियान सुरु गर्नुभएको छ । चन्द मुम्बईको ‘भेरशोभा बिच’मा भारतीयहरुका साथमा …

सम्बन्धित सामग्री

वामग्तीमा फोहर कम देखियो, कारण- वर्षा कि जनचेतना ?

हरेक शनिबार वाग्मती सफाई महाअभियात चलिरहेको छ । दशकको नजिक पुग्न लागेको सफाई अभियानको अहिलेसम्म अपेक्षाकृत नतिजा नदिए पनि केही सुधार भने भएको छ । अहिले मनसुन सुरु भएको छ र नदीमा पानीको सतह बढेको छ । वर्षा लागे पनि वाग्मती सफाई महाअभियान चलिरहेका बेला अभियन्ता चक्रबहादुर चन्दले आज (असार १८ गते शनिबार) एउटा सुखद …

वाग्मती सफाई अभियन्ता चन्द मुम्बईको समुद्री किनार सफाईमा

राजधानी काठमाडौं उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी सफाई महाअभियानसहित देशभर सफाई अभियान चलाइरहनुभएका सामाजिक अभियन्ता एव नेपाली चलचित्रकर्मी चक्रबहादुर चन्दले मुम्बईको भर्सेवा बीच सफाई अभियान गर्नुभएको छ । मुम्बई महानगरपालिका र समुन्द्र बचाउ अभियानका अभियन्तासँगको सहकार्यमा चन्दले एक घण्टा सो अभियान गरिएको मुम्बईबाट सो कुरा बताउनु भयो । सफाई महाअभियानका सक्रिय अभियन्ता चन्द हाल बहुचर्चित …

वाग्मती सफाईसंगै वाग्मती किनारमा वृक्षरोपण

हरेक शनिबार स्वयंसेवी रुपमा अभियन्ताहरुले चलाइरहेको वाग्मती सफाई अभियान यस हप्ता पनि सम्पन्न भएको छ । वाग्मती सफाई अभियानको ४ सय ६७ औं हप्तामा सफाईसंगै नदी किनारमा वृक्षरोपण पनि गरिएको छ । अभियानकारीहरुले शुक्रबार परेको पृथ्वी दिवसका सन्दर्भमा आज शनिबार वाग्मती किनारमा वृक्षारोपण गरी सफाईसंगै दिवस मनाइएको हो । वाग्मती सफाई अभियानका अभियन्ता चक्रबहादुर चन्दका …

प्रेमगीत ३ प्रस्तोता चन्दले गरे मुम्बईमा सफाई अभियान

सामाजिक अभियन्ता चक्रबहादुर चन्द यतिखेर बहुचर्चित नेपाली चलचित्र प्रेमगीत ३ को प्राबिधिक कामका लागि केही हप्तादेखि भारतको मुम्बईमा छन । चलचित्र निर्माता समेत रहेका वाग्मती सफाई अभियानका अभियन्ता चन्दले मुम्बई बसाईको समयलाई सदुपयोग गर्दै सागरतट सफाई अभियानमा आफ्नो सक्रियता समेत बढ़ाएका छन । उनले आज तेश्रो चरणको अभियान मुम्बईको वरसवा बीचको सागरतटको सफ़ाई अभियान गरी …

दैलेख सफाइ अभियान शुभारम्भ- पूर्वमन्त्री शाही झाडु बोकी सडकमा

वाग्मती सफाई अभियानका अभियन्ता चक्रबहादुर चन्दको अगुवाईमा सफाई अभियान देशव्यापी हुने क्रममा दैलेख पुगेको छ । “राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा” भन्ने नाराका साथ दैलेख सफाइ अभियानको शुरुवात भएको हो । सफाई अभियानको शुभारम्भ पूर्व मन्त्री कुन्ती कुमारी शाहीबाट भएको छ । शाहीले एक कार्यक्रमकाबीच सडकको फोहोर उठाएर अभियानको शुभारम्भ गर्नु भयो । कार्यक्रममा …