हरेक शनिबार स्वयंसेवी रुपमा अभियन्ताहरुले चलाइरहेको वाग्मती सफाई अभियान यस हप्ता पनि सम्पन्न भएको छ । वाग्मती सफाई अभियानको ४ सय ६७ औं हप्तामा सफाईसंगै नदी किनारमा वृक्षरोपण पनि गरिएको छ । अभियानकारीहरुले शुक्रबार परेको पृथ्वी दिवसका सन्दर्भमा आज शनिबार वाग्मती किनारमा वृक्षारोपण गरी सफाईसंगै दिवस मनाइएको हो । वाग्मती सफाई अभियानका अभियन्ता चक्रबहादुर चन्दका …