दैलेख सफाइ अभियान शुभारम्भ- पूर्वमन्त्री शाही झाडु बोकी सडकमा

वाग्मती सफाई अभियानका अभियन्ता चक्रबहादुर चन्दको अगुवाईमा सफाई अभियान देशव्यापी हुने क्रममा दैलेख पुगेको छ । “राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा” भन्ने नाराका साथ दैलेख सफाइ अभियानको शुरुवात भएको हो । सफाई अभियानको शुभारम्भ पूर्व मन्त्री कुन्ती कुमारी शाहीबाट भएको छ । शाहीले एक कार्यक्रमकाबीच सडकको फोहोर उठाएर अभियानको शुभारम्भ गर्नु भयो । कार्यक्रममा …

सम्बन्धित सामग्री

दैलेख सफाइ अभियान सम्पन्न

“सामाजिक रुपान्तरणको अभियानमा, हामी सबैको एक्यवद्धता”, “परिवर्तनको हिस्सा बन्नुहोस् राम्रो काम लागि लागिपर्नुहोस्” भन्ने नाराका साथ दैलेख सफाइ अभियान सम्पन्न भएको छ । अभियानको आयोजना पञ्कोशी ज्वाला युवा प्रतिष्ठानले गरेको थियो । प्रतिष्ठानका सदस्य तथा स्थानीय युवाहरुको समूह सहित दैलेख जिल्ला अस्पतालको प्राङगणबाट बाट सुरु गरेर राजमार्ग आशपास क्षेत्रमा सफाइ समेत गरिएको थियो । अभियानमा …

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयम् सेवा’

दैलेख, ३० भदौ । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयम् सेवा’ भन्ने नाराका साथ दैलेख सफाइ अभियान सुरुआत भएको छ । पूर्वमन्त्री कुन्तीकुमारी शाहीले मंगलबार अभियानको शुभारम्भ गर्दै वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट दैलेख सफाइ अभियान सुरु गरिएको बताए । कार्यक्रममा दैलेख नगरपालिका उपप्रमुख सावित्री मल्ल, दैलेखी सेवा समाजका उपाध्यक्ष मीना थापा, एभरेस्ट क्लब दैलेखका अध्यक्ष […]