वाग्मती सफाइको ४०० औं हप्ता, नदी सफा बनाउन सबैको योगदान आवश्यक

काठमाडौं : शनिबार फोहोरमैला व्यवस्थापन संघले वाग्मती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा काठमाडौंको मिनभवनमा विशेष कार्यक्रम गरेको छ। २०७० जेठ ५ गते तत्कालिन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरु भएको वाग्मती सफाई महाअभियानको आज (पुस २५ गते शनिबार) ४ सय हप्ता पुगेको हो। ‘‘स्वच्छता हाम्रो पहिचान सफाइमा मेरो योगदान’’…