वामग्तीमा फोहर कम देखियो, कारण- वर्षा कि जनचेतना ?

हरेक शनिबार वाग्मती सफाई महाअभियात चलिरहेको छ । दशकको नजिक पुग्न लागेको सफाई अभियानको अहिलेसम्म अपेक्षाकृत नतिजा नदिए पनि केही सुधार भने भएको छ । अहिले मनसुन सुरु भएको छ र नदीमा पानीको सतह बढेको छ । वर्षा लागे पनि वाग्मती सफाई महाअभियान चलिरहेका बेला अभियन्ता चक्रबहादुर चन्दले आज (असार १८ गते शनिबार) एउटा सुखद …