वाग्मती सफाई महाअभियान ३५० औँ हप्तामा प्रवेश : १२ हजार टन फोहोर संकलन

काठमाडौं : वाग्मती सफाई महाअभियानको ३५० औँ हप्तामा आइपुग्दासम्म १२ हजार टन फोहोर उठाइएको छ। ७ वर्ष अगाडीबाट शुरु भएको अभियानको शनिवार ३५० औँ हप्ता पुगेको हो। हालसम्म १० लाखभन्दा बढी स्वयंसेवक वाग्मती सरसफाई महाअभियानमा सहभागी भएका छन्। २०७० सालबाट शुरु गरिएको वाग्मती सरसफाई महाअभियानको ३५० औं हप्तामा शनिवार