वाग्मती सफाईमा करिश्माको साथ (तस्वीरहरुसहित)

वाग्मती सफाई महाअभियानले आज पशुपतिनाथ क्षेत्रको वाग्मती नदीको सफाई अभियान सम्पन्न गरेको छ । आजको सफाई अभियानमा नायिका करिश्मा मानन्धरको उपस्थिति थियो । विश्वभरका हिन्दुहरुको आराध्यदेव भगवान पशुपतिनाथमा लाखौं भक्तजनको उपस्थिति हुने र पवित्र वाग्मती नदीमा स्नान गर्नेहरुको संख्या पनि उत्तिकै रहने भएकाले सोा क्षेत्रमा नदी सफाईलाई उच्च प्राथमिकता दिइएको हो । कोरोना भाइरस महामारीका …