कांग्रेसले सात प्रदेशमा खटायो सात सहमहामन्त्री

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि सात प्रदेशमा केन्द्रबाट सात जना सहमहामन्त्रीलाई चुनावी कमान्डर तोकेको छ । केन्द्रीय परिचालन समितिका संयोजक एवम् उपसभापति पूर्णबहादुर खड्काले सातै प्रदेशमा स्थानीय तह निर्वाचनको नतिजा कांग्रेसको पक्षमा आउने गरी समन्वय र चुनावी परिचालनका लागि केन्द्रमा महामन्त्री विश्वप्रकाश शर्मा र सात प्रदेशमा सात जना सहमहामन्त्रीहरूलाई जिम्मेवारी दिएका हुन् ।

सम्बन्धित सामग्री

जनतामा चरम निराशा चुलिएको छ, कांग्रेसले विकल्प दिनुपर्छ: सहमहामन्त्री पाण्डे

काठमाडौं,१० फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले इतिहासको जुनसुकै कालखण्डमा देखिएका चरम निराशा र बेथितिलाई कांग्रेसले निकास दिएको बताएका छन् । बिहीबार पार्टीको जारी महासमिति बैठकको समापन समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्यसमेत रहेका पाण्डेले अहिलेपनि त्यस्तै अवस्था आएको उल्लेल गर्दै कांग्रेसले निकास दिनुपनेृ बताए । ‘नेपाली कांग्रेस पार्टीले जस्तोसुकै अवस्थामा पनि विकल्प दिएको छ […]

अब कांग्रेसले नेतृत्व लिएर अघि बढ्नुपर्ने बेला आयाे: सहमहामन्त्री परियार

दाङ- नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले मुलुकमा विभिन्न खालका चुनौतिको सामना गर्न अब नवीन ढंगबाट अघि बढ्नुपर्ने बेला आएको बताएका छन्। कांग्रेस दाङले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका सहमहामन्त्री परियार जनताले दिएको मतको सही उपयोग गर्न पार्टीले अहिले देखा परेका निराशा र असहज परिस्थितीलाई चिरेर नेतृत्वदायी भूमिका खेल्नुपर्ने बेला आएको बताए। ‘कांग्रेसले […]

चुनावपछि गठबन्धनका दलसँग मिलेर कांग्रेसले नै सरकार बनाउँछ: जीवन परियार

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले चुनावपछि पनि गठबन्धनमा आवद्ध दलहरूसँग मिलेर कांग्रेसले सरकार बनाउने बताएका छन् ।

कांग्रेस घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री परियार

नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियारलाई तोकिएको छ । बिहीबार बसेको कांग्रेसको घोषणापत्र तयारी समितिको पहिलो बैठकले सहमहामन्त्री  परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।घोषणापत्रको बारेमा जानकारी लिन परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको कांग्रेसले जनाएको छ । सञ्चार माध्यमहरूले आवश्यक सूचनाका लागि परियारलाई सम्पर्क गर्नुपर्ने पनि कांग्रेसले जनाएको छ । यस्तै प्रवक्ता परियारले समितिको आवश्यकता अनुसार सम्पर्क स्थापना गर्नुपर्ने छ । मंसिर चार गते हुने प

कांग्रेस घोषणापत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री परियारलाई

नेपाली कांग्रेसले घोषणापत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जीवन परियारलाई दिएको छ ।

कांग्रेस सहमहामन्त्री उपाध्याय मकवानपुर १ बाट सिफारिश

हेटौंडा : मकवानपुरको प्रतिनिधिसभा क्षेत्र १ बाट नेपाली कांग्रेसले केन्द्रीय सहमहामन्त्री डीना उपाध्यायको नाम सिफारिश गरेको छ।मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको उम्मेदवारको रुपमा कांग्रेसले सहमहामन्त्री उपाध्यायको नाम सिफारिश गरेको हो।शुक्रबार बिहान हेटौंडामा बसेको क्षेत्रीय बैठकले प्रतिनिधिसभातर्फ सम्भावित उम्मेदवारको रुपमा कांग्रेस सहमहामन्त्री डीना, बागमती प्रदेशसभा सभापति इन्द्रबहादुर बानियाँ, पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल माइकल र महासमिति सदस्य जयराम लामिछानेको नाम प्रत्यक्षतर्

लुम्बिनी प्रदेश कांग्रेस सहमहामन्त्री खनालको राजीनामा

अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनालले सहमहामन्त्री पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको तथा २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थान समेत गुमेको भन्दै नैतिकताका आधारमा राजिनामा दिनुभएको हो । २०७४ सालको निर्वाचनमा जिल्ला सभापति रहेका मुस्कान […]

इलाममा कांग्रेसले झलनाथलाई भोट हाल्नु पर्दैन : सहमहामन्त्री आङदेम्बे

इलाम : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले सत्ता गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललाई इलाम क्षेत्र नम्बर १ को उम्मेदवार नबनाउने बताएका छन्।कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर १ ‘क’ले माईजोगमाई गाउँपालिकाको नयाँबजारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री आङदेम्बेले इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट सम्मानित नेता खनाललाई उम्मेदवार बनाउने कुरा हल्ला मात्र भएको बताएका हुन्। उनले उक्त हल्ला विपक्षीले चलाएको  भन्दै त्यसको प