दाङ- नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले मुलुकमा विभिन्न खालका चुनौतिको सामना गर्न अब नवीन ढंगबाट अघि बढ्नुपर्ने बेला आएको बताएका छन्। कांग्रेस दाङले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका सहमहामन्त्री परियार जनताले दिएको मतको सही उपयोग गर्न पार्टीले अहिले देखा परेका निराशा र असहज परिस्थितीलाई चिरेर नेतृत्वदायी भूमिका खेल्नुपर्ने बेला आएको बताए। ‘कांग्रेसले […]