जनतामा चरम निराशा चुलिएको छ, कांग्रेसले विकल्प दिनुपर्छ: सहमहामन्त्री पाण्डे

काठमाडौं,१० फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले इतिहासको जुनसुकै कालखण्डमा देखिएका चरम निराशा र बेथितिलाई कांग्रेसले निकास दिएको बताएका छन् । बिहीबार पार्टीको जारी महासमिति बैठकको समापन समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्यसमेत रहेका पाण्डेले अहिलेपनि त्यस्तै अवस्था आएको उल्लेल गर्दै कांग्रेसले निकास दिनुपनेृ बताए । ‘नेपाली कांग्रेस पार्टीले जस्तोसुकै अवस्थामा पनि विकल्प दिएको छ […]

सम्बन्धित सामग्री