चुनावपछि गठबन्धनका दलसँग मिलेर कांग्रेसले नै सरकार बनाउँछ: जीवन परियार

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले चुनावपछि पनि गठबन्धनमा आवद्ध दलहरूसँग मिलेर कांग्रेसले सरकार बनाउने बताएका छन् ।

सम्बन्धित सामग्री

रामचन्द्र पौडेल प्रधानमन्त्री बन्ने क्षमता नभएको नेता होइनः जीवन परियार

काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफ्नो पार्टी निर्वाचनमा एक्लै जान पनि सक्षम रहेको बताएका छन् । “पार्टीको केन्द्रीय कार्यसमितिले गठबन्धनका दलहरुबीचमा संयुक्त रुपमा निर्वाचनमा जाने निर्णय गरिसकेको छ । तर सहमति हुन सकेन भने एक्लै जानुपर्ने हुन्छ । सहमति भयो भने एक्लै जाने कुरा पनि छैन । तर कांग्रेसले एक्लै जित्न […]

माथिबाट तालमेल थोपर्नु गलत होः जीवन परियार

काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले स्थानीय तहको निर्वाचनमा तालमेल गर्नुनपर्ने भावना देशभरिका कार्यकर्तामा पाएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता परियारले भने, “स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्नेबारेमा केन्द्रीय समितिबाट औपचारिक निर्णय भएको छैन । चैत ११ […]

गठबन्धन दलहरू र प्रतिपक्षको सहमतिमै एमसीसी अनुमोदन हुन्छः जीवन परियार

काठमाडौं, २९ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले अमेरिकी अनुदान सहयोग एमसीसी अनुमोदन गरेर कार्यान्वयनमा लैजाने कि फिर्ता पठाउने भन्ने निर्णयमा पुग्नुपर्ने बाध्यता रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता परियारले भने, “एमसीसीका बारेमा कांग्रेस पहिलेदेखि नै स्पष्ट छ । पार्टीका जारी […]

दलित समुदायबाट देश हाँक्ने पहिलो व्यक्ति बन्नु छ : जीवन परियार

नेपाली काँग्रेसका एक प्रभावशाली नेता हुन् जीवन परियार । १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा विजयी भएका उनी विद्यार्थी राजनीतिबाट उदाएका हुन् । १४ वर्षको उमेरदेखि नेविसंघ मार्फत राजनीतिमा होमिएका उनी २०५५ मा नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ कास्कीका सचिव भए । त्यसपछि केन्द्रीय प्रचार सचिव, केन्द्रीय सचिव, दुई कार्यकाल केन्द्रीय महामन्त्री भए । नेपाली काँग्रेसको ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, १२ औँ महाधिवेशनमा महासमितिको सदस्य हुँदै केन्द्रीय सदस्य निर्वाचित भए । १३ औँ महाधिवे

दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी

काठमाडौं, पुष १ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगन दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी हुनुभएको छ । जीवन परियारले मानबहादुर विश्वकर्मालाई पराजित गर्नुभएको हो । कडा प्रतिष्पर्धा भएकाले दुवैबीच केही भोटको मात्र अन्तर छ । परियारले १९१९ मत ल्याउँदा विश्वकर्माले १८९२ मत ल्याउनुभएको हो । परियार शेखर कोइराला समूहका र विश्वकर्मा शेरबहादुर देउवा समूहका […]

कांग्रेसको दलित सहमहामन्त्रीमा शेखर प्यानलका जीवन परियार विजयी

काठमाडौँः नेपाली कांग्रेसको दलित समूहतर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन्। परियार शेखर कोइराला प्यानलबाट सहमहामन्त्रीमा उम्मेद्वार भएका हुन्।  प्रतिस्पर्धात्मक रुपमा परियारले शेरबहादुर देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन्।  परियारले २२१२ मत पाउँदा विश्वकर्माले २१७५ मत पाए। निर्वाचन समितिले औपचारिक रुपमा परिणाम घोषणा भने गरेको छैन।

कांग्रेस सहमहामन्त्रीमा जीवन परियार निर्वाचित

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणनामा मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै जीवन निर्वाचित भएका हुन् । डा. शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २२१५ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा […]

शेखर प्यानलका जीवन परियार दलिततर्फको सहमहामन्त्रीमा विजयी

नेपाली काँग्रेस सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार विजयी भएका छन् । मानबहादुर विश्वकर्मालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम आउन भने बाँकी छ ।  परियार शेखर कोइराला समूहका हुन् भने विश्वकर्मा शेरबहादुर देउवा समूहबाट उम्मेदवार भएका थिए ।यसअघि देउवा प्यानलका सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डिना उपाध्याय र आदिवासी जनजातितर्फबाट भीष्मराज आङदेम्बे विजयी भएका छन्  ।

दलित कोटाको सहमहामन्त्रीमा जीवन परियार विजयी

नेपाली काँग्रेसको दलित कोटातर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । उनी शेखर कोइराला प्यानलबाट विजयी भएका हुन् ।  चुनावी प्रतिस्पर्धामा शेरबहादुर देउवा प्यानलका मानबहादुर विश्वकर्मा पराजित भए ।  मतगणना पार्टी कार्यालय सानेपामा भएको थियो ।