कांग्रेस घोषणापत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री परियारलाई

नेपाली कांग्रेसले घोषणापत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जीवन परियारलाई दिएको छ ।