रोचक माेडमा भरतपुरको चुनावी दाैड, मेयरको चाबी असन्तुष्ट कांग्रेस कार्यकर्ताको हातमा

पौडेललाई निर्वाचन अधिकृतको कार्यालयले भुइँकटहर चुनाव चिन्ह दिएको छ । पार्टीबाट विद्रोह गरेका पौडेललाई साधारण सदस्यसमेत नरहने गरी कांग्रेसले कारबाही गरिसकेको छ । सत्ताको दुरुपयोग गर्दै सरकारका दुई मन्त्री दुई दिन चितवनमा डेरा जमाएर बस्दा पनि पौडेलले आफ्नो अडान छोडेनन् ।

सम्बन्धित सामग्री

मेयरको उम्मेदवारीबाट पछि नहट्ने कांग्रेस लालबन्दीको अडान

नेपाली कांग्रेस लालबन्दीका नगर सभापति प्रशान्त आचार्यले आफूहरू चुनावमा होमिइसकेकाले कुनै पनि हालमा उम्मेदवारी फिर्ता नहुने र कसैलाई पनि सहयोग समेत नगर्ने बताउनुभयो ।

कार्यकर्ताको विरोधपछि गोरखा कांग्रेस मेयरका उम्मेदवार परिर्वतन

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरको टिकट पाएका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेपछि उम्मेदवार परिवर्तन गरिएको छ । सोमबार बिहान मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका थिए । मेयरको टिकट हातमा लिएर फर्कदै गर्दा उनीमाथि हातपात भएको थियो । उनको हातमा चोट लागेको छ । उनी संस्थापनइतर समुहका हुन् […]

मेयरको टिकट हातमा बोकेका उम्मेदवारमाथि कुटपिट

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरको टिकट पाएका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेका छन् । मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका हुन् । मेयरको टिकट हातमा लिएर फर्कदै गर्दा उनीमाथि हातपात भएको थियो । उनको हातमा चोट लागेको छ । अहिले पार्टी कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ।

खोटाङमा कांग्रेस कार्यकर्ता आन्दोलित

सुनसरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरको टिकट वितरणमा गलत निर्णय गरेको भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छ्न । दिक्तेलका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला उपसभापति तिर्थराज भट्टराई लाई सिफारिस गरेको भएपनि महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलाइ मेयरको टिकट दिएको भन्दै कार्यकर्ता आन्दोलित भएका हुन । कांग्रेस प्रदेश कमिटिले दिक्तेलको मेयरमा […]

मेयरको उम्मेदवार हुन नपाएपछि जनकपुर कांग्रेस सभापतिद्धारा पार्टी परित्याग

काठमाडौं, ९ बैशाख । सत्ता साझेदार पाँच दलिय गठबन्धनले गरेको भागवण्डामा असन्तुष्टि जनाउँदै कांग्रेस जनकपुर उपमहानगरका सभापति मनोज साहले कांग्रेस छाडेको घोषणा गरेका छन् । गठबन्धनको निर्णय अनुसार जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टीले पाएपछि कांग्रेस नगर सभापति साहलगायतले असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् । उनी उपसभापति विमलेन्द्र निधि समुहबाट मेयरका […]

मेयरको उम्मेदवार बन्न उपसचिवबाट राजीनामा

सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार बन्न आफ्नो पदबाट राजीनामा दिएका छन्। संघीय मन्त्रालयमा कार्यरत भुसालले स्थानीय चुनावमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्। यसअघि देवचुली नगरपालिकामा प्रमुख प्रशासकीय उम्मेदवार रहिसकेका भुसाल त्यहीँका स्थायी बासिन्दा हुन्। देवचुलीका स्थानीयका अनुसार कांग्रेस नेताहरुको टिकट दिने आश्वासनपछि भुसालले उपसचिव पदबाट राजीनामा दिएर उम्मेदवार […]

सिद्धार्थनगरको मेयरका आकांक्षी कांग्रेस नेता यादवले छाडे पार्टी

७ वैशाख, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरको आकांक्षी रहेका मात्रिकाप्रसाद यादवले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन् । नगर समितिले संविधान सभा सदस्य इस्तियाक अहमद खानलाई मात्रै मेयरको उम्मेदवारको लागि सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै यादवले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । यादव संस्थापन इतर पक्षका मानिन्छन् । […]

काठमाडौं महानगरको  मेयर उम्मेदवार सिफारिस गर्न कांग्रेस बैठक, कसको सम्भावना?

काठमाडौँ महानगरपालिकाका लागि मेयरको उम्मेदवार सिफारिस गर्न कांग्रेस काठमाडौँ महानगर समितिको  बैठक सुरू भएको छ । नगरसचिव सुसन बैद्यका अनुसार काठामाडौँको एक पार्टी प्यालेसमा मेयरको उम्मेदवार सिफारिसका लागि बैठक बसेको...

महिला संघले सिर्जना सिंहलाई काठमाडौंको मेयरको उम्मेदवार बनाउन दबाब दिने

काठमाडौं, २३ चैत्र । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ । काठमाडौं महानगरपालिकाको मेयर पदलाई उच्च स्थान दिइने गरिन्छ । नेपाल महिला संघ काठमाडौंले मेयरको उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई बनाउन पार्टीलाई दबाब दिने निर्णय गरेको छ । संघको निर्णय सँगै सिर्जना सिंहको चर्चा फेरी सुरु भएको हो । संघले […]