मेयरको टिकट हातमा बोकेका उम्मेदवारमाथि कुटपिट

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरको टिकट पाएका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेका छन् । मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका हुन् । मेयरको टिकट हातमा लिएर फर्कदै गर्दा उनीमाथि हातपात भएको थियो । उनको हातमा चोट लागेको छ । अहिले पार्टी कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ।

सम्बन्धित सामग्री

कार्यकर्ताको विरोधपछि गोरखा कांग्रेस मेयरका उम्मेदवार परिर्वतन

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरको टिकट पाएका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेपछि उम्मेदवार परिवर्तन गरिएको छ । सोमबार बिहान मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका थिए । मेयरको टिकट हातमा लिएर फर्कदै गर्दा उनीमाथि हातपात भएको थियो । उनको हातमा चोट लागेको छ । उनी संस्थापनइतर समुहका हुन् […]

काभ्रेमा उम्मेदवारको आकांक्षी पिटेको भोलिपल्टै मेयरको टिकट

काभ्रेको नमोबुद्ध नगरपालिमा मेयरका आकांक्षीलाई कुटपिट गर्ने कुन्साङ लामालाई नेपाली कांग्रेसले प्रमुखको उम्मेदवार उठाएको छ । लामालाई पार्टीको प्रदेश कमिटीको बैठकको निर्णयले मेयरमा टिकट दिएको हो ।