महिला संघले सिर्जना सिंहलाई काठमाडौंको मेयरको उम्मेदवार बनाउन दबाब दिने

काठमाडौं, २३ चैत्र । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ । काठमाडौं महानगरपालिकाको मेयर पदलाई उच्च स्थान दिइने गरिन्छ । नेपाल महिला संघ काठमाडौंले मेयरको उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई बनाउन पार्टीलाई दबाब दिने निर्णय गरेको छ । संघको निर्णय सँगै सिर्जना सिंहको चर्चा फेरी सुरु भएको हो । संघले […]

सम्बन्धित सामग्री

काठमाडौंबासीको निःशुल्क उपचार गर्ने अस्पताल खोल्नेछु : सिर्जना सिंह

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले आफू विजयी भए महानगरवासीको निःशुल्क उपचार गर्ने अस्पताल खोल्ने बताएकी छिन् । असनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनकी उम्मेदवार सिंहले महानगरवासीको स्वास्थ्य र शिक्षाको जिम्मा महानगरपालिकाले लिने बताइन् । ‘मैले जितेमा महानगरवासीको निःशुल्क उपचार गर्न अस्पताल खोल्नेछु । ज्येष्ठ नागरिक, महिला र असहायलाई विशेष व्यवस्था […]

साहसकी प्रतीक र विचारकी खानी सिर्जना सिंह

काठमाडौं महानगरमा नेपाली कांग्रेसले महिला नेतृ सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ । उनी राजनीतिक संस्कार भएको घरानाबाट आएकी हुन् । राजनीतिमा विद्यार्थीकालदेखि नै सक्रिय उनले शंकरदेव क्याम्पसमा कोषाध्यक्षमा २०३९ सालमा भएको निर्वाचनमा हालकी उर्जामन्त्री एवं नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाललाई पराजित गरेकी थिइन् । अहिले महानगरको मेयरका लागि उनका प्रतिस्पर्धीहरु धेरै छन् ।

के काठमाडौँ महानगरले महिला मेयर पाउला ?

सत्ताधारी गठबन्धनले राष्ट्रिय राजधानी काठमाडौँ महानगरपालिकाको प्रतिष्ठापूर्ण नगर प्रमुखको पदमा सिर्जना सिंहलाई आफ्नो प्रत्याशी बनाएको छ। नेकपा एमालेका उम्मेदवार केशव स्थापित विभिन्न किसिमका आरोपप्रत्यारोपमा अल्झिएका बेला सिर्जना सिंह बडो संयमित, सन्तुलित, मर्यादित एवं सभ्य तरिकाले राजधानी काठमाडौंका जनताको घरदैलोमा पुग्ने काम गरिरहेकी छिन्। सुरुमा उनको उम्मेदवारीलाई लिएर केही अनावश्यक टीका टिप्पणी गरिएको भए पनि गठबन्धनमा […]

काठमाडौंलाई महान् घर बनाउने हो : सिर्जना सिंह

काठमाडौं : सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगर प्रमुख उम्मेदवार सिर्जना सिंहले आफूहरुले जितिसकेको दाबी गरेकी छिन्। रत्नपार्क शान्ति बाटिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दे उनले आफूलाई पार्टीले मौका दिएको भन्दै आफ्नो उम्मेदवारी महिला आन्दोलनको जित भएको बताइन्। उनले महानगरलाई महान् घर बनाउने वाचा समेत गरिन्। ७७ जिल्लाबाट मानिसहर यहाँ आउने भन्दै उनले…

स्थानीय चुनावमा महिलालाई जिताउनुपर्छ : डिना उपाध्याय

२२ वैशाख, चितवन । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले स्थानीय चुनावमा महिलालाई जिताउनुपर्ने बताएकी छन् । चितवनको भरतपुरमा बिहीबार आयोजित पाँच दलीय चुनावी सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘रेनु दाहाल यहाँ महिला हुनुहुन्छ । काठमाडौंमा सिर्जना सिंह महिला हुनुहुन्छ । ६ महानगरपालिकामा हामीले दुई जना मात्रै प्रमुखमा महिला उम्मेदवार पाएका छौं । उहाँहरुलाई जिताउनुपर्छ।’ […]

के गर्न चाहन्छन् महिला उम्मेदवार ?

‘महिलालाई सुरक्षित बनाउन सीसीटीभी जोड्छु’ सिर्जना सिंह, मेयर उम्मेदवार, नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका  आरक्षणका रुपमा मात्रै महिलालाई अघि सार्ने भ्रम हाम्रो पार्टीले चिरेको छ । म पार्टीले निकालेको घोषणापत्र र आफैँले निकालेको सात ‘स’मा टेकेर काम गर्नेछु । म २०३३ सालमै नेपाली कांग्...

के गर्न चाहन्छन् महिला उम्मेदवार ?

‘महिलालाई सुरक्षित बनाउन सीसीटीभी जोड्छु’ सिर्जना सिंह, मेयर उम्मेदवार, नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका  आरक्षणका रुपमा मात्रै महिलालाई अघि सार्ने भ्रम हाम्रो पार्टीले चिरेको छ । म पार्टीले निकालेको घोषणापत्र र आफैँले निकालेको सात ‘स’मा टेकेर काम गर्नेछु । म २०३३ सालमै नेपाली कांग्...

श्रमिक महिलाको कामलाई राज्यले मूल्यांकन गर्न सकेन : सिर्जना सिंह

काठमाडौं : सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार सिर्जना सिंहले श्रमिक महिलाहरुलाई राज्यले बेवास्ता गरेको बताएकी छिन्। आइतवार बानेश्वरमा काठमाडौं महानगरपालिकाका उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले महानगरका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउने बताइन्। ‘श्रमिक महिला दिदीबहिनीहरुको, श्रमिकहरुको मुद्दा यहाँ जति सुनुवाई हुनुपर्ने हो राज्यले गर्नुपर्ने हो…

राजनीतिबाट टाढा थिइनँ, पद नलिएकी मात्र हुँ : सिर्जना सिंह

महिलाको सशक्तिकरण, राजनीतिमा महिला सहभागिता र महिला उत्थानका लागि म निरन्तर खटिरहेको छु । राजनीति छाडेकी थिइनँ । पद मात्रै नलिएकी हुँ ।