खोटाङमा कांग्रेस कार्यकर्ता आन्दोलित

सुनसरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरको टिकट वितरणमा गलत निर्णय गरेको भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छ्न । दिक्तेलका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला उपसभापति तिर्थराज भट्टराई लाई सिफारिस गरेको भएपनि महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलाइ मेयरको टिकट दिएको भन्दै कार्यकर्ता आन्दोलित भएका हुन । कांग्रेस प्रदेश कमिटिले दिक्तेलको मेयरमा […]

सम्बन्धित सामग्री

पालुङटारमा जसपालाई मेयर छाड्न नसक्ने भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित

पालुङटार नगरपालिकाको मेयर जनता समाजवादी पार्टीलाई छाड्न नसक्ने भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सामाजिक सञ्जालमा कांग्रेसले मेयरको उम्मेदवारी फिर्ता लिएको पत्र आइतबार दिउँसो प...

डडेल्धुरा पुगेर शेखर कोइरालाले भने- सभापतिले गरेको गलत काम सच्याउनुपर्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र क्रियाशील सदस्यता छानबिन समितिको गलत कामका कारण कांग्रेस कार्यकर्ता आन्दोलित हुनु परेको बताएका छन् । उनले क्रियाशील सदस्यता वितरणमा भएको गलत काम सच्याउन आग्रह गरे ।  प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा अनशनमा बसेको कांग्रेस कार्यकर्ताको आन्दोलनमा ऐक्यबद्धता जनाउन गएका कोइरालाले आइतवार आयोजित सभामा कोइरालाले कार्यकर्ताले उजागर गरिदिएपछि नेताले गल्ती स्वीकार्नु पर्ने बताएका हुन् । क्रियाशील सदस्यता वितरणमा भएक...