मेयरको उम्मेदवारीबाट पछि नहट्ने कांग्रेस लालबन्दीको अडान

नेपाली कांग्रेस लालबन्दीका नगर सभापति प्रशान्त आचार्यले आफूहरू चुनावमा होमिइसकेकाले कुनै पनि हालमा उम्मेदवारी फिर्ता नहुने र कसैलाई पनि सहयोग समेत नगर्ने बताउनुभयो ।