कार्यकर्ताको विरोधपछि गोरखा कांग्रेस मेयरका उम्मेदवार परिर्वतन

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरको टिकट पाएका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेपछि उम्मेदवार परिवर्तन गरिएको छ । सोमबार बिहान मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका थिए । मेयरको टिकट हातमा लिएर फर्कदै गर्दा उनीमाथि हातपात भएको थियो । उनको हातमा चोट लागेको छ । उनी संस्थापनइतर समुहका हुन् […]

सम्बन्धित सामग्री

सिर्जना सिंहको समर्थनमा नारायणकाजीदेखि बाबुरामसम्म एउटै मञ्चमा

काठमाडौं : नेपाली कांग्रेसले अगाडि सारेको काठमाडौंको मेयरका उम्मेदवार सिर्जना सिंह जिताउन गोर्खाका शीर्ष नेताहरूले एकै ठाउँमा उभिएर समर्थन जनाएका छन्। गोरखा काठमाडौं चुनाव प्रचारप्रसार समूहले आयोजना गरेको कार्यक्रममा जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेतृ कमला पन्त, चिरञ्जीवी वाग्लेलगायत नेताहरूले सिर्जना सिंह जस्तो शालीन व्यक्तित्व मेयर उम्मेदवारको रुपमा काठमाडौंले पाउनु

गोरखामा कांग्रेसका मेयर उम्मेदवारलाई आफ्नै कार्यकर्ताद्वारा कुटपिट

गोरखामा नेपाली कांग्रेस तर्फबाट मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठलाई आफ्नै कार्यकताले कुटपिट गरेका छन्। गोरखा सदरमुकाम स्थित शक्तिचोकमा फोटो खिच्न स्टोडियो भित्र पसेको बेला आफ्नै कार्यकर्ताले कुटपिट गरेको उनले बताए। ‘यहि बसिरहेको...

गोरखा नगरपालिकाका मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए

उम्मेदवारी दर्ताको तयारी गर्दै गरेको नेपाली कांग्रसबाट गोरखा नगरपालिकाका उम्मेदवार विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । उम्मेदवारी दर्ताका लागि फोट खिच्न लागेका श्रेष्ठलाई असन्तुष्टि कांग्रेस कार्यकर्ताले गोरखा नगरपालिका–६ स्थित बैंकरोडमा पसलभित्रै पसेर कुटपिट गरेका हुन् ।