वाग्मती प्रदेशका २६ नगरपालिकामा कांग्रेसले लगायो मेयरको उम्मेद्वारको टुंगो, कुन नगरपालिकामा को?

काठमाडौं : कांग्रेस वाग्तमी प्रदेशले प्रदेश भरका २६ नगरपालिकाको उम्मेद्वार टुंगो लगाएको छ। आइतवार मध्यराति वाग्मतीले २६ नगरपालिकाको मेयरको उम्मेद्वार टुंगो लगाएको हो। कांग्रेस वाग्मती प्रदेशको बैठक आइतवारबाट कांग्रेस केन्द्रीय कार्यालयमा जारी छ। भक्तपुरमा रामप्रसाद कसुला, मध्यपुर थिमिमा सुरेन्द्र श्रेष्ठ, सुर्यविनायकमा निशान ढुंगेल र चाँगुनारायणमा जीवन खत्री मेयरका उम्मेद्वार हुने…