मेयरको उम्मेदवार हुन नपाएपछि जनकपुर कांग्रेस सभापतिद्धारा पार्टी परित्याग

काठमाडौं, ९ बैशाख । सत्ता साझेदार पाँच दलिय गठबन्धनले गरेको भागवण्डामा असन्तुष्टि जनाउँदै कांग्रेस जनकपुर उपमहानगरका सभापति मनोज साहले कांग्रेस छाडेको घोषणा गरेका छन् । गठबन्धनको निर्णय अनुसार जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टीले पाएपछि कांग्रेस नगर सभापति साहलगायतले असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् । उनी उपसभापति विमलेन्द्र निधि समुहबाट मेयरका […]