फेरिए जेठालालका फायरबिग्रेड : शैलेश बाहिरिए, सचिन बने नयाँ तारक मेहता

१५ वर्ष भयो भारतको सब च्यानलबाट 'तारक मेहताका उल्टा चश्मा' प्रशारण भइरहेको। सो कार्यक्रमको सुरुको एपिसोडबाटै तारक मेहताको भूमिका निर्वाह गर्दै आएका थिए शैलेश लोधाले। जेठालाल (दिलिप जोशी) का परम मित्र हुन् तारक मेहता। गोकुलधाममा कुनै समस्या परे सबैजना उनकै पुग्छन् सल्लाह लिन। हप्तामा ६ दिन आउने शो कार्यक्रममा अरु 'क्यारेक्टर' नदेखिएपनि…

सम्बन्धित सामग्री

सचिन रौनियारको ‘औधी माया’ सार्वजनिक

काठमाडौं,१२ पुस । ‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन् । यस अघि सचिनले पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । स्पर्श, नशा, सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन् । […]

डेभिड वार्नरले ताेडे सचिन तेन्दुलकरकाे 'रेकर्ड' !

काठमाण्डाै – अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे रेकर्ड ताेडेका छन् ।वार्नरले आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा सबैभन्दा छिटाे १ हजार रन बनाउने कीर्तिमान बनाएका हुन् । भारतमा भइरहेकाे एकदिवसीय विश्वकप अन्तर्गत घरेलु टाेलीसँगकाे खेलमा उनले याे कीर्तिमान बनाएका हुन् । वार्नरले १९ पारीमा एक हजार रन पूरा गर्दै कीर्तिमान बनाएका हुन् । यसअघि एकदिवसीय विश्वकपमा सबैभन्दा छिटाे १ हजार रन पूरा गर्ने कीर्तिमान सचिन तेन्दुलकरकाे नाममा थियाे । उनले २० पारीमा याे कीर्तिमान बनाएका थिए ।...

राजधानी न्युज पब्लिकेसनको अध्यक्षमा सचिन शेरचन

काठमाडौं । राजधानी राष्ट्रिय दैनिक र राजधानी डेली डटकमको प्रकाशन संस्था राजधानी न्युज पब्लिकेसन प्रालिको अध्यक्षमा सचिन शेरचन नियुक्त भएका छन् । राजधानी न्युज पब्लिकेसन प्रालिको गत २९ साउनमा बसेको वार्षिक साधारणसभाले दुई सदस्यीय सञ्चालक समिति गठन गरेको थियो । साधारणसभाले समिति सदस्य सचिन शेरचनलाई अध्यक्षमा नियुक्त गरेको हो । उनी राजधानीसँग स्थापनाकालदेखि आबद्ध छन् […] The post राजधानी न्युज पब्लिकेसनको अध्यक्षमा सचिन शेरचन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारत र पाकिस्तानलाई जाेड्ने सचिन-सीमाकाे प्रेममा काठमाडौं कनेक्सन

सीमा आफ्ना चार सन्तानसहित सचिन मीणासँग बस्न काठमाडाैं हुँदै करिब दुई महिनाअघि नोएडा पुगेकी हुन् । त्यो पनि भिसाबिनै ।

आइपिएल खेल्ने सचिन र अर्जुन पहिलो बाबु-छोरा

एजेन्सी – भारतीय पूर्व सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकर र युवा तीव्र गतिका बलर अर्जुन इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो बाबु छोरा बनेका छन् । मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सविरुद्ध अर्जुनलाई डेब्यू दिएको थियो । अर्जुनलाई मुम्बईको घरेलु मैदान वानखडेमा रोहित शर्माले डेब्यू क्याप दिएका थिए । मुम्बईले कोलकातालाई ५ विकेटले पराजित गर्यो । […]

सचिन तेन्दुलकरकी छोरी साराले बलिउड डेब्यू गर्दै

एजेन्सी, १३ बैशाख । भारतीय क्रिकेटर सचिन तेन्दुलकरकी छोरी साराले छिट्टै बलिउडमा डेब्यु गर्दैछिन् । एक मिडिया रिपोर्टका अनुसार सारा फिल्ममा धेरै चासो राख्छिन् र ग्लैमर संसारमा आफ्नो करियर बनाउन चाहन्छिन्। हाल, उनी एक पेशेवर मोडेल हुन् र अभिनय सीप पनि सिकेकी छिन्। साराले युनिभर्सिटी अफ लण्डनबाट मेडिसिन पढेकी छिन् । यसअघि उनले धिरुभाई अम्बानी […]

पुलिसलाई हराउन ६ विकेट लिएका सचिन रणजी खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सचिन कुमार सिंहले ६ विकेट लिएपछि शुक्रबार प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लब पुश स्पोर्ट्स दिल्लीसँग १ रनले पराजित भएको छ । सचिन भारतको सर्वाधिक ठूलो घरेलु प्रतियोगिता रणजी ट्रफी अनुभवी खेलाडी हुन् । बिहारबाट यसै सिजनमा उनले रणजीमा डेब्यू गरेका थिए । २४ वर्षीय सचिनले बिहारबाट २ प्रथम श्रेणीको […]

सचिन तेन्दुलकरकी छोरी साराको मोडलिङमा डेब्यु

२२ मंसिर, काठमाडौं । भारतीय क्रिकेट लेजेण्ड सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकर मोडलिङको दुनियाँमा प्रवेश गरेकी छन् । २४ वर्षीया साराले एक चर्चित क्लोथिङ ब्राण्डको विज्ञापनमा काम गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साराले सामाजिक सञ्जाल इन्स्टाग्राममा विज्ञापन सुटको तस्वीर र भिडियो सार्वजनिक गर्दै यसको जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा निक्कै सक्रिय हुने साराका […]

गायनमा सफलता पाउँदै सचिन

गायक सचिन रौनियारको स्वरमा समावेश ‘माया सरर’ बोलको गीत सार्वजनिक गरिएको छ । जीतेन लेप्चाको यो गीतमा स्वरसँगै शब्द तथा संगीत छ । गीतको भिडियोलाई कार्टुन क्रुका सरोज अधिकारीले निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा पेम्बा मगरको कोरियोग्राफी, पवन सुश्लिंगको छायांकन, सुरोज अधिकारीको सम्पादन छ । यो गीतको भिडियोमा कार्टुन क्रुका विभिन्न कलाकारहरुले अभिनय […]

एनआरएनए जापानको कोषाध्यक्ष पदमा सचिन श्रेष्ठको उम्मेदवारी

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको कोषाध्यक्ष पदमा वर्तमान सहकोषाध्यक्ष सचिन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । टोकियोमा रेष्टुरेन्ट तथा अन्य व्यवसायमा संलग्न श्रेष्ठ एनआरएनए जापान कान्तो लगायतका समितिमा अवद्ध भई काम गरिसकेको अनुभवी अभियन्ता हुन् । आफ्नो व्यवसायीक सफलताको अनुभवलाई संस्थामा निस्वार्थ भावनाका साथ काम गरेर संस्थाको आर्थिक पक्षलाई पारदर्शी बनाउने अठोट बनाएको दावी गरेका …