राजधानी न्युज पब्लिकेसनको अध्यक्षमा सचिन शेरचन

काठमाडौं । राजधानी राष्ट्रिय दैनिक र राजधानी डेली डटकमको प्रकाशन संस्था राजधानी न्युज पब्लिकेसन प्रालिको अध्यक्षमा सचिन शेरचन नियुक्त भएका छन् । राजधानी न्युज पब्लिकेसन प्रालिको गत २९ साउनमा बसेको वार्षिक साधारणसभाले दुई सदस्यीय सञ्चालक समिति गठन गरेको थियो । साधारणसभाले समिति सदस्य सचिन शेरचनलाई अध्यक्षमा नियुक्त गरेको हो । उनी राजधानीसँग स्थापनाकालदेखि आबद्ध छन् […] The post राजधानी न्युज पब्लिकेसनको अध्यक्षमा सचिन शेरचन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राजधानी दैनिकको सम्पादकमा मिश्र

काठमाडौं । राजधानी राष्ट्रिय दैनिकको सम्पादकमा सरोजप्रसाद मिश्र नियुक्त भएका छन् । राजधानी न्युज पब्लिकेसन प्रालिको सञ्चालक समिति बैठकले सोमबारदेखि लागू हुनेगरी मिश्रलाई सम्पादक पदमा नियुक्त गरेको हो । यसअघि राजधानी डेली डटकमका सम्पादक धु्रव लम्सालले नै दैनिकको पनि सम्पादकको जिम्मेवारी बहन गरेका थिए । राजधानी न्युज पब्लिकेसन प्रालिले लम्साललाई राजधानी डेलीडट कमको मात्र जिम्मेवारी […] The post राजधानी दैनिकको सम्पादकमा मिश्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी दैनिकको सम्पादकमा लम्साल

काठमाडौं । राजधानी दैनिकको सम्पादकमा धुव्र लम्साल नियुक्त भएका छन् । राजधानी न्युज पब्लिकेसन प्रालिले लम्साललाई बुधबारदेखि लागू हुनेगरी सम्पादक पदमा नियुक्त गरेको हो । लम्साल राजधानीडेली डटकमका समेत सम्पादक हुन् । राजधानी न्युज पब्लिकेसन प्रालिका कार्यकारी अध्यक्ष नन्दा शेरचनले यसअघिका सम्पादक सागर पण्डितको राजीनामा स्वीकृत गरी लम्साललाई सम्पादकमा नियुक्त गरेको बुधबार साँझ जानकारी गराइन् […] The post राजधानी दैनिकको सम्पादकमा लम्साल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तेह्रथुम ‘ढाकाको राजधानी’

तेह्रथुम - तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले हिजाे तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । विशेषतः लिम्बु समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे ढाका’को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो । ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका कपड...

तेह्रथुम बन्याे 'ढाकाको राजधानी'

तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो।...

इन्डोनेसियाले यसकारण सार्‍यो राजधानी

जाकार्ता – इन्डोनेसियाले अहिलेको व्यस्त राजधानी जर्कातालाई बोरिनो टापुतर्फ सारेको छ । अहिलेको राजधानी जाकार्ताबाट १३ सय किलोमिटर टाढा रहेको कलिमन्थन प्रान्तको बोर्नियो द्विपमा नयाँ राजधानी बनाउन लागेको हो । राजधानी सार्नेसम्बन्धि विधेयक त्यहाँको संसदले सोमबार पारित गरेको छ । नयाँ राजधानीको नाम नुसन्तारा राख्ने निर्णय पनि संसदले गरेको छ । नुसन्ताराको अर्थ द्विपसमूह हो […]

इन्डोनेसियाले किन सर्दैछ राजधानी ?

इन्डोनेसियाले अहिलेको व्यस्त राजधानी जर्कातालाई बोरिनो टापुतर्फ सारेको छ । अहिलेको राजधानी जाकार्ताबाट १३ सय किलोमिटर टाढा रहेको कलिमन्थन प्रान्तको बोर्नियो द्विपमा नयाँ राजधानी बनाउन लागेको हो । राजधानी सार्नेसम्बन्धि विधेयक त्यहाँको संसदले सोमबार पारित गरेको छ ।नयाँ राजधानीको नाम नुसन्तारा राख्ने निर्णय पनि संसदले गरेको छ । नुसन्ताराको अर्थ द्विपसमूह हो । राष्ट्रपति जोको विदोदोले केही वर्षअघि नै राजधानी सार्ने घोषणा गरेका थिए् ।किन सर्दैछ राजधानी ?राजधानी सार्नुपर्ने कारण बुझ्न गाहो छैन । जार्

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको हो ।यो प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केबर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएक

राजधानी

चार भञ्ज्याङको चारैतिरबाट  राजधानी प्रवेश गर्दा स्वागतम् भेटिँदैन भेटिन्छ- गति सीमित  मानव, साधन दुवैलाई होइन, होइन जनतालाई  मात्र जनतालाई।

अफगानीस्तानको चार प्रान्तीय राजधानी तालिबानको कब्जामा

बीबीसी। तालिबान समूहले अफगानीस्तानको चारवटा प्रान्तीय राजधानी कब्जा गरेको दाबी गरेको छ। गत शुक्रबार निमरोजको राजधानी जरान्ज कब्जा गरेपछि अन्य दुई प्रान्तीय राजधानी पनि कब्जा गरेको तालिबानले दाबी गरेको हो। समाचार संस्था एएफपीले पनि तालिबानले चार प्रान्तीय राजधानी कब्जा गरेको उल्लेख गरेको छ। देशका अधिकांश ग्रामीण क्षेत्र कब्जा गरेपछि तालिबानले राजधानी सहर कब्जा गर्ने कार्यलाई तिव्रता दिएको हो।