गायनमा सफलता पाउँदै सचिन

गायक सचिन रौनियारको स्वरमा समावेश ‘माया सरर’ बोलको गीत सार्वजनिक गरिएको छ । जीतेन लेप्चाको यो गीतमा स्वरसँगै शब्द तथा संगीत छ । गीतको भिडियोलाई कार्टुन क्रुका सरोज अधिकारीले निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा पेम्बा मगरको कोरियोग्राफी, पवन सुश्लिंगको छायांकन, सुरोज अधिकारीको सम्पादन छ । यो गीतको भिडियोमा कार्टुन क्रुका विभिन्न कलाकारहरुले अभिनय […]

सम्बन्धित सामग्री

सलमानका कारण ‘न्यूयोर्क’मा साइन गरेकी थिइन् कट्रिनाले…

काठमाडौं– अभिनेत्री कट्रिना कैफले ‘बुम’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । तर यो फिल्म उनका लागि सुखद हुन सकेन ।  सन् २००५ मा प्रदर्शनमा आएको फिल्म ‘मैने प्यार क्यूं किया’मा अभिनय गरेपछि भने उनले सफलता पाउँदै गइन् । नायक सलमानसँग यो फिल्ममा काम गरेपछि उनले पछाडि फर्केर हेर्नुपरेन ।  तर कट्रिनाका लागि आजको अवस्थामा  ‘न्यूयोर्क’ […]

बडीबिल्डर चौधरीलाई सम्मानको ओईरो

शारीरिक सुसंगठन (बडीबिल्डिङ) मा एकपछि अर्को सफलता पाउँदै आएका गाईघाटका दिलिप चौधरीलाई पछिल्लो पटक छिमेकी राष्ट्र भारतको चर्चित अवार्ड ‘नरेश सूर्य क्लासिक’ विजेताको उपाधि हात परेको छ।...

सानो उमेरमै गायनमा लोभलाग्दो सफलता पाउँदै

१० फागुन, काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा बालगायक-गायिकाहरुले पनि राम्रै चर्चा पाउने गरेका छन् । यसअघि प्रेम परियार, कमला घिमिरे, अशोक दर्जी लगायतले सानो उमेरमै सांगीतिक क्षेत्रमा राम्रो चर्चा पाइसकेका छन् । यतिबेला पनि केही बालगायक–गायिकाहरुले सांगीतिक क्षेत्रमा राम्रो चर्चा कमाइरहेका छन् । त्यसमध्ये कोही रियालिटी शोबाट चर्चामा आएका छन् भने कोही लाइभ दोहोरीका कारण […]

प्रियंकालाई अर्को सफलता

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो करियरमा एकपछि अर्को सफलता र अवसर पाउँदै आएकी छिन्। बलिउडबाट करिअर शुरू गरेर हलिउडमा समेत प्रसिद्धि कमाउन सफल प्रियंकाको प्रभाव बलिउडदेखि हलिउडसम्म मात्र नभई अन्य मुलुकमा पनि छ। उनले हालै एक अर्को अवसर पाएकी छिन्। प्रियंका हालै इटालीको लक्जरी ब्रान्ड बुलगेरीको वैश्विक ब्रान्ड एम्बेस्डरमा नियुक्त भएकी छिन्। उक्त कम्पनीले एक […]

ब्राउनसुगरसहित युवा पक्राउ

लागुऔषध न्यूनिकरण अभियानमा पछिल्लो समय सफलता पाउँदै गएको उदयपुर प्रहरीले फेरि अर्का युवालाई प्रतिबन्धित ब्राउनसुगर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।...

सीमा वारपार अपराध नियन्त्रणमा सफलता पाउँदै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल नेपालको रौतहटस्थित गणले सीमा वारपार हुने विभिन्न किसिमका अपराध तथा तस्करी नियन्त्रणमा अपेक्षाभन्दा बढी सफलता प्राप्त गरेको देखिएको छ। चालू आर्थिक वर्षको सात महिनामा सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले राम्रो काम गरेको गण प्रमुख सशस्त्र प्रहरी एसपि सूर्यबहादुर सेन ओलीले जानकारी गराएका छन्।