आइपिएल खेल्ने सचिन र अर्जुन पहिलो बाबु-छोरा

एजेन्सी – भारतीय पूर्व सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकर र युवा तीव्र गतिका बलर अर्जुन इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो बाबु छोरा बनेका छन् । मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सविरुद्ध अर्जुनलाई डेब्यू दिएको थियो । अर्जुनलाई मुम्बईको घरेलु मैदान वानखडेमा रोहित शर्माले डेब्यू क्याप दिएका थिए । मुम्बईले कोलकातालाई ५ विकेटले पराजित गर्यो । […]