सचिन रौनियारको ‘औधी माया’ सार्वजनिक

काठमाडौं,१२ पुस । ‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन् । यस अघि सचिनले पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । स्पर्श, नशा, सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन् । […]

सम्बन्धित सामग्री

‘ट्याङ्काभरी सुन’ भर्दै बले र प्रियना

हास्य सिरियल ‘सक्किगोनी’ का चर्चित जोडी सागर लम्साल ‘बले’ र प्रियना आचार्यको अभिनित म्युजिक भिडियो ‘ट्याङ्का भरी सुन’ सार्वजनिक भएको छ । भिडियोमा सागर र प्रियनाको आकर्षक नृत्य सहित रोमान्टिक अवतारमा उत्रिएका छन् ।गायक सचिन रौनियार स्वर रहेको ‘ट्याङ्का भरी सुन’ बोलको गीतमा रौनियारलाई गायनमा रचना रिमालले साथ दिएकी छन् । हरिहर तिमल्सिनाको शब्द रहेको गीतमा राजनराज शिवाकोटीले संगीत भरेका छन् । भिडियोका निर्देशक शान थापा हुन् । राजिव समरको करियोग्राफी रह

सचिन रौनियारको  ‘माया सरर’ (भिडियो)

काठमाडौं : गायक सचिन रौनियार पुनः एकपटक आफ्नो नयाँ गीत ‘माया सरर’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन्।यसअघिका गीतहरुको सफलतापछि गायक रौनियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन। जीतेनको  शब्द तथा संगीत रहेको गीतको भिडियोमा कार्टुन क्रु जुनियरको अभिनय र नृत्य रहेको छ। कार्टुन क्रुका सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा पेम्बा मगरको  कोरियोग्राफी, पवन सुश्लिंगको सिनेमाटोग्राफी र सुरोज अधिकारीको सम्पादन रहेको छ।द कार्टुन क्रु को अफि