पुलिसलाई हराउन ६ विकेट लिएका सचिन रणजी खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सचिन कुमार सिंहले ६ विकेट लिएपछि शुक्रबार प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लब पुश स्पोर्ट्स दिल्लीसँग १ रनले पराजित भएको छ । सचिन भारतको सर्वाधिक ठूलो घरेलु प्रतियोगिता रणजी ट्रफी अनुभवी खेलाडी हुन् । बिहारबाट यसै सिजनमा उनले रणजीमा डेब्यू गरेका थिए । २४ वर्षीय सचिनले बिहारबाट २ प्रथम श्रेणीको […]

सम्बन्धित सामग्री

करण ह्याट्रिक र पाँच विकेट लिने पहिलो नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी टि२० आईमा नेपालबाट ५ विकेट लिने र ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । करणले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीलाई ३७ रनले हराउँनेक्रममा दुई कीर्तिमान बनाएका बनाएका हुन् । २ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १ सय ६६ रनमा […]

सन्दीप सबैभन्दा छिटो ५० विकेट लिने विश्वकै दोश्रो खेलाडी

काठमाडौँ– नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआईमा सबैभन्दा छिटो ५० विकेट लिने विश्वकै दोश्रो खेलाडी बनेका छन् । काठमाडौँको त्रिवि मैदानमा जारी खेलमा पपुवा न्युगिनीविरुद्ध १२ औँ ओभर १ बलमा उनले चाल्र्स अमिनीको विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । उनले जम्मा २२ खेलमा ५० विकेट पूरा गरेका हुन् । […]

अन्तिम ओभरमा चार विकेट

होल्डर लगातार चार बलमा चार विकेट लिने चौथो खेलाडी भए। यसअघि श्रीलंकाका लासिथ मालिङ्गा, अफगानिस्तानका रासिद खान र आयरल्यान्डका कर्टिस काम्फेरले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको चार बलमा चार विकेट लिएका छन्।...

शाकिब बने टी–२० विश्व कपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी

काठमाण्डाै – बङ्गलादेशका शाकिब अल हसन टी–२० विश्व कप क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् ।  आज भएकाे श्रीलङ्कासँगकाे खेलमा दुई विकेट लिएका बङ्गलादेशका अलराउन्डर शाकिब अल हसन टी–२० विश्व कपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् ।  शाकिबले टी–२० विश्व कपमा विकेटकाे सङ्ख्या ४१ पुर्‍याएसँगै टी–२० विश्व कप सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका हुन् । दाेस्राे नम्बरमा ३९ विकेटसहित पाकिस्तानका शाहीद अफ्रिदी, तेस्राे नम्बरमा ३८ विकेटसहित श्...

सकिब बने टि२० विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी

एजेन्सी – बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसन आइसिसी टि२० विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । सकिबले टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ समूह ए मा श्रीलंकाविरुद्ध एक विकेट लिँदै यस सफलता हात पारेका हुन् । सकिबले नवौं ओभरको पहिलो बलमा श्रीलंका ओपनर पाथुम निसंकालाई २४ रनमा बोल्ड आउट गर्दै यस उपलब्धी हात […]

शकिब बने बंगलादेशका लागि ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडी

१ साउन, काठमाडौं । अलराउण्डर शकिब अल हसन बंगलादेशका लागि ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । शकिब यसअघि नै टेष्ट र टी–२० आईमा सर्वाधिक विकेट लिने खेलाडी बनिसकेका छन् । हरारेमा भएको जिम्बाबे विरुद्धको पहिलो ओडीआईमा ब्रेन्डन टेलरको विकेट लिंदै शकिबले उक्त उपलब्धि हासिल गरे । उनले जिम्बाबे विरुद्ध ५ विकेट लिएका थिए […]

शाकिबको एकहजार विकेट पुरा, बङ्लादेशबाट एकहजार विकेट लिने दोस्रो खेलाडी

एजेन्सी। बङ्लादेशका अलराउन्डर शाकिब अल हसनले फस्ट क्लास, लिष्ट ए र टि–२० प्रतियोगितामा गरी एक हजार विकेटको कोशेढुङ्गा पुरा गरेका छन्। गएदिन भएको श्रीलंकाविरुद्धको खेलमा एक विकेट लिँदै शाकिब फस्ट क्लास, लिष्ट ए र टि–२० प्रतियोगितामा हजार विकेट लिने बङ्लादेशका दोस्रो क्रिकेटर बनेका हुन्। शाकिबअघि बङ्लादेशका अब्दुर रज्जाकले सबैखाले प्रतियोगिताबाट ११ सय ४५ विकेट लिएका थिए।

शाकिबको एकहजार विकेट पुरा, बङ्लादेशबाट एकहजार विकेट लिने दोस्रो खेलाडी

एजेन्सी। बङ्लादेशका अलराउन्डर शाकिब अल हसनले फस्ट क्लास, लिष्ट ए र टि–२० प्रतियोगितामा गरी एक हजार विकेटको कोशेढुङ्गा पुरा गरेका छन्। गएदिन भएको श्रीलंकाविरुद्धको खेलमा एक विकेट लिँदै शाकिब फस्ट क्लास, लिष्ट ए र टि–२० प्रतियोगितामा हजार विकेट लिने बङ्लादेशका दोस्रो क्रिकेटर बनेका हुन्। शाकिबअघि बङ्लादेशका अब्दुर रज्जाकले सबैखाले प्रतियोगिताबाट ११ सय ४५ विकेट लिएका थिए।

करण केसीले लिए अर्को विकेट, नेदरल्याण्डको ढल्यो छैटौं विकेट

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ६ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । त्यस्तै करण केसीले फेरि अर्को विकेट लिएपछि खेलमा नेदरल्याण्ड निकै दवावमा परेको छ । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।

नेदरल्याण्डको अर्को विकेट ढल्यो, सन्दीपले लिए विकेट

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ५ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।