सचिन तेन्दुलकरकी छोरी साराको मोडलिङमा डेब्यु

२२ मंसिर, काठमाडौं । भारतीय क्रिकेट लेजेण्ड सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकर मोडलिङको दुनियाँमा प्रवेश गरेकी छन् । २४ वर्षीया साराले एक चर्चित क्लोथिङ ब्राण्डको विज्ञापनमा काम गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साराले सामाजिक सञ्जाल इन्स्टाग्राममा विज्ञापन सुटको तस्वीर र भिडियो सार्वजनिक गर्दै यसको जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा निक्कै सक्रिय हुने साराका […]