४०० वर्ष पुरानो गुम्बा पुनर्निर्माण सुरु

चार सय वर्ष पुरानो मानिएको ओलाङचुङगोलाको दिकीछ्योलिङ गुम्बा पुनर्निर्माण सुरु भएको छ । पटकपटकको भूकम्पले क्षतिग्रस्त गुम्बाको दक्षिण भाग भत्काएर बनाउन थालिएको छ । यो पूरै गुम्बाको करिब ३५ प्रतिशत भाग हो । निर्माणको जिम्मा पुरातत्व विभागले लिएको छ ।

सम्बन्धित सामग्री

नौ करोड ८३ लाखमा गुम्बा पुनर्निर्माण

भारतीय सरकारको नौ करोड ८३ लाख अनुदान सहयोगमा भोटेकोशी गाउँपालिका–१ लिस्तिकोटको चार सय वर्ष पूरानो ज्याङ्तेर लिस्ती पावो गुम्बा पुनर्निर्माण हुन थालेको छ । लिस्तिकोट चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा गाउँ हो ।

गुम्बा पुनर्निर्माण सुस्त

सिन्धुपाल्चोकमा पुनर्निर्माणमा रहेका सात वटा गुम्बाको निर्माण कार्य सुस्त रहेको छ । २०७२ सालको भूकम्पले ध्वस्त भएका यस जिल्लाका सात वटा गुम्बाको पुनर्निर्माणको गति सुस्त हुँदा सम्पन्न हुनुपर्ने समय लम्बिएको छ । भारत सरकारको सहयोगमा यस जिल्लाका पाँच वटा गुम्बा निर्माणाधीन अवस्थामा रहे पनि प्राकृतिक र मानव सिर्जित समस्याका कारण निर्माण कार्य ढिला भएको हो । हेलम्बु गाउँपालिकामा मात्रै चार वटा गुम्बाको पुनर्निर्माण कार्य ढिलाइ हँुदा बजेटसमेत प्रभावित भएको छ ।

काभ्रेको भुम्लुमा कीर्ते गरेर गुम्बा समितिको ५ लाख हिनामिनाको आरोप

१ फागुन, काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिकाका एक गुम्बा पुनर्निर्माण समितिको बैंक खातामा रहेको ५ लाख रुपैयाँ गाउँपालिकाका अध्यक्षकै मिलेमतोमा हिनामिना भएको आरोप लागेको छ । भुम्लु–५ मुलाबारीस्थित होद्सल घोङ क्षोइलिङ ताम्सालिङ गुम्बा पुनर्निर्माण उपभोक्ता समितिका सचिव र कोषाध्यक्ष परिवर्तन गरी राष्ट्रिय वाणिज्य बैंकको खातामा रहेको ५ लाख रुपैयाँ निकालिएको हो । गाउँपालिकाले दिएको रकमबाट […]

गुम्बा पुनर्निर्माण पुरातत्त्व विभागले गर्ने

भूकम्पले क्षतिग्रस्त ५ गुम्बा पुनर्निर्माणको जिम्मा पुरातत्त्व विभागले पाएको छ । २०७२ वैशाख १२ को भूकम्पले जिल्लाका १ सय ४ गुम्बा भत्किएका थिए । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइमार्फत गुम्बा पुनर्निर्माण हुँदै आएको थियो ।

भूकम्पले क्षतिग्रस्त गोरखाका ५ गुम्बा पुनर्निर्माणको जिम्मा पुरातत्व विभागलाई

१ पुस, गोरखा । २०७२ सालको भूकम्पले क्षति पुगेकामध्ये पाँच गुम्बा पुनर्निर्माणको जिम्मा पुरातत्व विभागलाई दिइएको छ । चुमनुव्री गाउँपालिकाको साविक ल्हो गाविसमा पर्ने दुई र प्रोक गाविसमा पर्ने तीनवटा गुम्बा पुनर्निर्माण विभागमार्फत हुने भएको हो । यसअघि गुम्बा पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइमार्फत हुँदै […]

गोरखामा ६ वटा गुम्बामात्रै पुनर्निर्माण, ८५ वटा बाँकी

१२ भदौ, गोरखा । गोरखा भूकम्पको ६ बर्ष बितिसक्दा पनि जिल्लामा गुम्बा पुनर्निर्माणले गति लिन सकेको छैन । भूकम्पका कारण ९१ वटा गुम्बामा क्षति पुगे पनि हालसम्म ६ वटाको मात्र पुनर्निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार बजेट अभावका कारण ८५ वटा गुम्बा पुनर्निर्माण हुन नसकेको हो । इकाइ प्रमुख […]

भूकम्पले भत्किएका २९४ गुम्बा मर्मत सम्भार

छ वर्ष अघिको गोरखा भूकम्पले भत्किएका २९४ गुम्बाको मर्मत सम्भार गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले एक हजार ३२० गुम्बामा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । त्यसमध्ये मर्मत सम्भार गर्नुपर्ने ४०२ गुम्बामा २९४ को काम सकिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए।  भूकम्पपछि गरिएको स्थलगत अध्ययनका क्रममा ८९५ गुम्बा पुनर्निर्माण गर्नुपर्ने भेटिएको छ । सोमा १०० वर्षभन्दा पुराना गुम्बाको सङ्ख्या २५० छ । हाल १०० वर्षभन्दा पुराना पाँच गुम्बाको पुनःनिर्माण भइरहेको उनले सुनाए ।  ...

स्वयम्भूमा गुम्बा पुनर्निर्माण

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त स्वयम्भूको कर्मराज महाविहार (गुम्बा)को पुनर्निर्माण सम्पन्न भएको छ । यो विश्व सम्पदा सूचीमा पर्दछ । गुम्बाको पुनर्निर्माण कर्मपा थिन्ले थाय दोर्जेले गरेका हुन् । उनले पुरातत्व विभागको मापदण्ड अनुसार मौलिक शैलीमा निर्माण गरिएको बताए । २०७५ पुस ३० गते गृहमन्त्री रामबहादुर थापाबाट आरम्भ भएको पुननिर्माण करिब २ वर्षको अवधिमा सम्पन्न भएको हो ।

ठेकेदारको बेवास्ताले विगु गुम्बा पुनर्निर्माण सुस्त

दोलखाको मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको टासी छिमे गाछल गुम्बा पुनर्निर्माण सम्पन्न हुने दिनको

भूकम्पले क्षतिग्रस्त गुम्बा ५ वर्षपछि बल्ल पुनर्निर्माण हुँदै

१० फागुन, गोरखा । भूकम्प गएको ५ वर्षपछि बल्ल गोरखामा गुम्बा पुनर्निर्माण सुरु भएको छ । यसअघि क्षतिग्रस्त केही गुम्बा मर्मतको काम भएपनि पुनर्निर्माण भने भएको थिएन । रकम नआएका कारण यसअघि काम हुन नसकेकामा चालु …