भूकम्पले क्षतिग्रस्त गुम्बा ५ वर्षपछि बल्ल पुनर्निर्माण हुँदै

१० फागुन, गोरखा । भूकम्प गएको ५ वर्षपछि बल्ल गोरखामा गुम्बा पुनर्निर्माण सुरु भएको छ । यसअघि क्षतिग्रस्त केही गुम्बा मर्मतको काम भएपनि पुनर्निर्माण भने भएको थिएन । रकम नआएका कारण यसअघि काम हुन नसकेकामा चालु …

सम्बन्धित सामग्री

४०० वर्ष पुरानो गुम्बा पुनर्निर्माण सुरु

चार सय वर्ष पुरानो मानिएको ओलाङचुङगोलाको दिकीछ्योलिङ गुम्बा पुनर्निर्माण सुरु भएको छ । पटकपटकको भूकम्पले क्षतिग्रस्त गुम्बाको दक्षिण भाग भत्काएर बनाउन थालिएको छ । यो पूरै गुम्बाको करिब ३५ प्रतिशत भाग हो । निर्माणको जिम्मा पुरातत्व विभागले लिएको छ ।

गुम्बा पुनर्निर्माण पुरातत्त्व विभागले गर्ने

भूकम्पले क्षतिग्रस्त ५ गुम्बा पुनर्निर्माणको जिम्मा पुरातत्त्व विभागले पाएको छ । २०७२ वैशाख १२ को भूकम्पले जिल्लाका १ सय ४ गुम्बा भत्किएका थिए । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइमार्फत गुम्बा पुनर्निर्माण हुँदै आएको थियो ।

भूकम्पले क्षतिग्रस्त गोरखाका ५ गुम्बा पुनर्निर्माणको जिम्मा पुरातत्व विभागलाई

१ पुस, गोरखा । २०७२ सालको भूकम्पले क्षति पुगेकामध्ये पाँच गुम्बा पुनर्निर्माणको जिम्मा पुरातत्व विभागलाई दिइएको छ । चुमनुव्री गाउँपालिकाको साविक ल्हो गाविसमा पर्ने दुई र प्रोक गाविसमा पर्ने तीनवटा गुम्बा पुनर्निर्माण विभागमार्फत हुने भएको हो । यसअघि गुम्बा पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइमार्फत हुँदै […]

भारतको एक्जिम बैंकले जिम्मा लिएको दोलखाका ४६ गुम्बा पुनर्निर्माण भएनन्

०७२ को भूकम्पले क्षतिग्रस्त भएका दोलखाका ४६ वटा गुम्बा पुनर्निर्माण गर्ने जिम्मा पाएको भारतीय एक्जिम बैंकले

फोर्चे गुम्बाको पुनर्निर्माण सुरू

सोलुखुम्बु : बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र फोर्चे ठाकरी छोलिङ गुम्बाको पुनर्निर्माण सुरू भएको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त गुम्बा पुनर्निर्माणको काम एक वर्षभित्र सक्ने लक्ष्य राखिएको गुम्बा पुनर्निर्माण समितिकी अध्यक्ष दावा ल्हामु शेर्पाले बताइन्। खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने गुम्बा पुनर्निर्माणका&nbs...

भूकम्पले क्षतिग्रस्त गुम्बा तथा विहारको पुनर्निर्माण सरकारको प्राथमिकतामा

काठमाडौं। सरकारले भूकम्पले क्षतिग्रस्त गुम्बा तथा विहारहरुको पुनर्निर्माणको कामलाई छिटो सम्पन्न गर्ने प्रतिवद्धता जनाएको  छ। उपप्रधानमन्त्री तथा संघीय मामिला तथा…