गोरखामा ६ वटा गुम्बामात्रै पुनर्निर्माण, ८५ वटा बाँकी

१२ भदौ, गोरखा । गोरखा भूकम्पको ६ बर्ष बितिसक्दा पनि जिल्लामा गुम्बा पुनर्निर्माणले गति लिन सकेको छैन । भूकम्पका कारण ९१ वटा गुम्बामा क्षति पुगे पनि हालसम्म ६ वटाको मात्र पुनर्निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार बजेट अभावका कारण ८५ वटा गुम्बा पुनर्निर्माण हुन नसकेको हो । इकाइ प्रमुख […]

सम्बन्धित सामग्री

प्रचण्ड उम्मेदवार रहेको गोरखामा मतगणनामा अन्याेल

गोरखा - गोरखामा मतगणनामा अन्याेल भएको छ । प्रतिनिधि सभाको दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा दुवै क्षेत्रमा अहिलेसम्म गणना हुन सकेको छैन । हिजोको मतदानमा धाँधली भएको भन्दै एमालेले पुनः मतदानको माग गरेकाले विवाद भएकाे छ ।  गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अब्दुससलाम मिया, राप्रपाका सुशील पन्तलगायतका उम्मेदवार हुनुहुन्छ  । यस्तै, क्षेत्र नम्बर १ मा एमालेका रामशरण बस्नेत, कांग्रेसका राजेन्द्र बजगाईँलगायत प्रतिस्पर्धामा हुनुहुन्छ । गोरखामा प्रदेश...

गोरखामा अवैध हातहतियारसहित तीन पक्राउ

गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन्। गोठमा लुकाइराखेको अवस्थामा फरक–फरक स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको हो।...

गोरखामा जेसीज सम्मेलन हुने

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन २०७९ गोरखामा हुने भएको छ। भदौ ३ गतेबाट सुरु हुने दुईदिने सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन्।...

गोरखामा ३७ जनालाई फेरि वडाध्यक्ष बन्ने रहर!

गोरखामा ३७ जनाले पुनः: वडाध्यक्ष बन्ने चाहना राखेर उम्मेदवारी दिएका छन्। ९४ वटा वडा रहेको गोरखामा एक जना स्वतन्त्रबाट र ३६ जनालाई राजनीतिक पार्टीले दोस्रो पटकको लागि उम्मेदवार बनाएको हो। दोहोरिने सबैजसोले ‘अधुरा काम पूरा गर्ने’ मुख्य नारा बनाएका छन्।...

गोरखामा आत्महत्या गर्ने युवा पुरुष धेरै

गोरखामा पछिल्लो समय आत्महत्याको क्रम बढ्दो छ । १८ देखि २५ वर्ष भित्र उमेरका मानिसहरु आत्महत्याको शिकार बनेका छन् । मानसिक बिचलनका कारण यो उमेरका पुरुष आत्महत्यामा संलग्न देखिन्छन् । ...

गोरखामा बन्दकर्ताले बनाए जेब्राक्रस

बन्दकर्ताले गोरखामा रचनात्मक काम गरेका छन्। बुधबार विप्वल नेतृत्वको नेकपाले गोरखा बजारका दुई वटा चोकमा जेब्राक्रस निर्माण गरेर सिर्जनशीलता देखाएका हुन्। पार्टीका जिल्ला सेक्रेटरी कपिल भट्टलगायतले जिविस चोक र हरमटारी चोकमा जेब्राक्रस...

गोरखामा आलु जोन कार्यक्रम लागू

गोरखामा आलु जोन कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईमार्फत गोरखामा चालू आर्थिक वर्षदेखि आलु जोन सुरु भएको हो ।आलु बालीमा आधुनिकीकरण गरी उत्पादन बढाउने उद्देश्यका साथ जिल्लाका तीन पालिकाका १५ वडा समेटेर आलु जोन कार्यक्रम सुरु गरेको कार्यालयका सूचना अधिकारी रवीन्द्र पौडेलले बताए । “जिल्लामा आलु उत्पादन हुने पकेट […]

राप्रपा गोरखामा सकियो सबै तहको अधिवेशन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोरखामा सबै तहको अधिवेशन सकेको छ।

गोरखामा दश दिन ‘लकडाउन’

कोरोना संक्रमणको दर बढेपछि गोरखामा १० दिन ‘लकडाउन’ गर्ने निर्णय भएको छ ।