भूकम्पले क्षतिग्रस्त गोरखाका ५ गुम्बा पुनर्निर्माणको जिम्मा पुरातत्व विभागलाई

१ पुस, गोरखा । २०७२ सालको भूकम्पले क्षति पुगेकामध्ये पाँच गुम्बा पुनर्निर्माणको जिम्मा पुरातत्व विभागलाई दिइएको छ । चुमनुव्री गाउँपालिकाको साविक ल्हो गाविसमा पर्ने दुई र प्रोक गाविसमा पर्ने तीनवटा गुम्बा पुनर्निर्माण विभागमार्फत हुने भएको हो । यसअघि गुम्बा पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइमार्फत हुँदै […]