काभ्रेको भुम्लुमा कीर्ते गरेर गुम्बा समितिको ५ लाख हिनामिनाको आरोप

१ फागुन, काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिकाका एक गुम्बा पुनर्निर्माण समितिको बैंक खातामा रहेको ५ लाख रुपैयाँ गाउँपालिकाका अध्यक्षकै मिलेमतोमा हिनामिना भएको आरोप लागेको छ । भुम्लु–५ मुलाबारीस्थित होद्सल घोङ क्षोइलिङ ताम्सालिङ गुम्बा पुनर्निर्माण उपभोक्ता समितिका सचिव र कोषाध्यक्ष परिवर्तन गरी राष्ट्रिय वाणिज्य बैंकको खातामा रहेको ५ लाख रुपैयाँ निकालिएको हो । गाउँपालिकाले दिएको रकमबाट […]