पिएसजीमै बस्ने नेयमारको चाहना

एजेन्सी – ब्राजिली स्टार नेयमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मै बस्ने चाहना राखेका छन् । पिएसजीले यो सिजन बेच्ने सुचीमा नेयमार पनि रहँदा उनले पिएसजीमै बस्ने मनासय राखेका हुन् । फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेको सम्झौता नविकरणसहित उनलाई अन्य अधिकार पनि दिएपछि पिएसजी खेलाडी कटौतीमा राखेका छन् । विशेषगरी नेयमारको मोटो तलव र […]

सम्बन्धित सामग्री

प्रतिपक्षमा बस्ने घोषणा गरेको कांग्रेसभित्र सत्तामोहको छटपटी

काठमाडौं । सत्तामा रहने उत्कट चाहना र प्रयासका बाबजुद बाहिरिनु परेपछि नेपाली कांग्रेस रन्थनिएको छ । यो पीडाले कांग्रेसको संस्थापन पक्षलाई बढी सताएको छ । यही कारण कांग्रेस सत्तामा फर्किने खेलमा लागि सकेको छ । कांग्रेसभित्रको यो चाहना व्यवहार र बोली दुवैमा अभिव्यक्त हुन थालेका छन् । देश, जनता र लोकतन्त्रको खातिर इतिहास रचेको कांग्रेसले […]

मार्सेलोको रियलमै बस्ने चाहना

एजेन्सी – ब्राजिलीयन डिफेन्डर मार्सेलोले स्पेनिस क्लब रियल म्याड्रिडमै बस्ने चाहना राखेका छन् । रियलमा मार्सेलोको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । तर, ३४ वर्षीय मार्सेलोले क्लबमा विरलै मौका पाएपनि अझैपनि रियलमै रहने चाहना राखेका हुन् । मार्सेलोले रियलबाट बाहेक अन्य क्लबबाट खेल्ने चाहना राखेका छैनन् । गत सिजनदेखि नै मार्सेलोको भविष्यबारे चर्चा भइरहेको छ […]

विराटनगरमा एक रात बस्ने राष्ट्रपतिको चाहना, सुरक्षा प्रोटोकलमा समस्या

राष्ट्रपति कार्यालयबाट विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई शीतलनिवासबाट एक्कासी फोन आयो र काठमाडौं बोलाइयो । अप्रत्याशित फोनले पराजुलीलाई झस्कायो । चुनावको मुखमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट के भन्नलाई बोलाइएको हो भन्ने विषयमा उनलाई खुल्दुली भइरह्यो । दुई हप्ता अगाडि निम्तो मान्न मेयर पराजुली राष्ट्रपति कार्यालयमा हाजिर भए । उनी शीतलनिवासमा पराजुली पुग्दा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल पनि त्यहीँ भेटिए । यसले झनै पराजुलीलाई झस्कायो । एमाले अध्यक्षलाई समेत राखेर राष्ट्रपतिब

पुस्तक लेखेर बस्ने प्रचण्डको चाहना

काठमाडौं, ८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस्तक लेख्ने चाहना खुलाएका छन् । उनले नेतृत्व हस्तान्तरण गरेपछि अनुभवबारे पुस्तक लेख्ने बताएका छन् । ‘म नेतृत्व हस्तान्तरण गर्न तयार छु, तर बेला भएको छैन,’ प्रचण्डले मङ्गलबार पार्टी निकट शिक्षकको सम्मेलनमा भने,‘कहिलेकाही मेरो अनुभवबारे किताब लेखेर बसौं जस्तो लाग्छ ।’ प्रचण्डले माओवादीमा लाखौं […]

तीन महिनापछि बिदामा बस्ने राणाको चाहना

, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले अबको तीन महिनापछि विदामा बस्ने र त्यसको एक महिनापछि अवकाश हुनेगरी सम्मानजनक बहिर्गमनको खाका अघि सार्नुभएको बुझिएको छ ।

२०२२ पछि पनि एथलेटिकोमै बस्ने सुआरेजको चाहना

स्ट्राइकरहरुको मूल्यांकन उनीहरुले गर्ने गोलका आधारमा हुन्छ र लुईस सुआरेज विश्व फुटबलका सबैभन्दा खतरनाक सेन्टर फरवार्डका रुपमा कायम छन् । उनले यस सिजन एथलेटिको म्याड्रिडका लागि पाँच गोल गरिसकेका छन् । जारी सिजनमा उनी नै अहिलेसम्म क्लबका सर्वाधिक गोलकर्ता हुन् । यद्यपी, एथलेटिकोमा एन्टोनी ग्रिजम्यान, एन्जेल कोरेरा, जाओ फेलिक्स र माथियुस कुन्हाजस्ता आक्रामक खेलाडी पनि छन् । गत वर्ष एथलेटिकोलाई ला–लिगा जिताउन सुआरेजको प्रदर्शन निकै महत्वपूर्ण रहेको थियो । उनले त्यस सिजन २१ गोल गरेका

कप्तान केन टोनह्याममै बस्ने प्रबन्ध निर्देशक पाराटिसीको विश्वास

एजेन्सी। टोटेनह्यामका नयाँ प्रबन्ध निर्देशक फाबियो पाराटिसीले कप्तान ह्यारी केन क्लबमै बस्ने विश्वास व्यक्त गरेका छन्। २७ वर्षी केनको सम्झौता २०२४ मा समाप्त हुन्छ। तर फरवार्ड केनको नाम विभिन्न क्लबसँग जोडिएर चर्चामा छ। ‘‘केनलाई राख्ने मेरोमात्र नभई क्लबको चाहना हो,’’ पाराटिसीले भने। सातौं स्थानमा रहेर प्रिमियर लिगको अन्त्य गरेको टोटेनह्यामले नुनो स्पिरिटो सान्टोलाई नयाँ प्रशिक्षकमा नियुक्त गरिसकेको छ।