काठमाडौं, ८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस्तक लेख्ने चाहना खुलाएका छन् । उनले नेतृत्व हस्तान्तरण गरेपछि अनुभवबारे पुस्तक लेख्ने बताएका छन् । ‘म नेतृत्व हस्तान्तरण गर्न तयार छु, तर बेला भएको छैन,’ प्रचण्डले मङ्गलबार पार्टी निकट शिक्षकको सम्मेलनमा भने,‘कहिलेकाही मेरो अनुभवबारे किताब लेखेर बसौं जस्तो लाग्छ ।’ प्रचण्डले माओवादीमा लाखौं […]