एमसिसीको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै : सत्ता गठबन्धन भत्किने सम्भावना, पूरा होला त एमालेको चाहना?

काठमाडौँ – एमसिसीको विषयले संकटमा परेको सत्ता गठबन्धनको बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो ३ बजे बस्ने तय गरिएको छ। बैठकले एमसिसी शुक्रबार बस्ने संसदमा टेबुल गर्ने वा नगर्ने निक्र्योल गर्ने बुझिएको छ। तर सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच एमसिसीबारे सहमति हुने सम्भावना छैन। कांग्रेसले एमसिसी संसदमा प्रस्तुत गर्न जोड दिइरहेको छ भने माओवादी र एकीकृत समाजवादी […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक बस्दै

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। सत्ता गठबन्धन भित्र दलहरुले आ- आफ्नो दाबी गरेपछि सिट बाँडफाँटको टुंगो लामो समयदेखि लाग्न सकेको छैन।...

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारहरुको तय गर्ने बताइएको छ । सत्ता गठबन्धन भित्र दलहरुले आफ्नो आफ्नो दाबी गरेपछि सिट बाँडफाँटको टुंगो लामो समयदेखि लाग्न सकेको छैन ।

राष्ट्रपतिको कदमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ। प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका निम्ति पठाएको विधेयक राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रुष्ट छ। नागरिकता विधेयक अस्वीकृत भएपछि आवश्यक रणनीतिका विषयमा छलफल गर्न बुधबार बिहान सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। दोस्रो पटक पुगेको विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यतालाई […]

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्री हेरफेरको तयारी

सत्ता गठबन्धनको बैठक बुधबार बस्दै छ । दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । नेपाली काँग्रेसका एक नेताका अनुसार मन्त्री हेरफेरका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । बैठकमा राष्ट्रिय जनमोर्चालाई बैठकमा बोलाइएको छैन ।बजेट पारित भएपछि सत्ता गठबन्धन मन्त्री हेरफेरको तयारीमा जुटेको हो । एकीकृत समाजवादीले  जेठ २२ मै आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने नि

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बस्दैछ। बिहान साढे १० बजेका लागि बैठक तय भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनायो। प्रधानमन्त्री देउवा भोलि भारत भ्रमणमा जान लागेका छन्। यही भ्रमणको विषयसहित स्थानीय निर्वाचन तयारी बैठकका एजेन्डा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले सत्ता गठबन्धनका…

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावमा तालमेल गर्नेलगायत विषयमा छलफल हुने

काठमाण्डाै – स्थानीय तहको चुनावमा तालमेल गर्नेलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्ने छ । बैठकमा आउँदो स्थानीय तहको चुनावका कसरी अगाडि बढ्ने भन्ने विषयमा नै छलफल केन्द्रित हुनेछ । सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनको पक्षमा छन् । नेपाली कांग्रेसले पनि अस्ति आवश्यकताअनुसार तालमेल गर्ने  निर्णय गरेपछि गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सत्ता गठबन्धन भित्र छलफल हुन लागेको हो । कांग्रेसको शेखर कोइराला पक्ष...

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने

स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बैठक बस्न लागेको हो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए । ‘बिहीबार साढे १० बजे बैठक बस्दैछ । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुन्छ’, नेता पौडेलले भने, ‘चुनावमा कसरी अघि बढ्ने भन्नेमै छलफल केन्द्रीत हुन्छ ।’ वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँ

एमसीसीमा सहमति जुटाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं : सत्तारुढ पाँच दलको बैठक बस्दै छ।  एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।  आज  बिहान १० बजे बोलाइएको बैठकमा  एमसीसीबारे छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।एमसीसी परियोजनाको बारेमा पुरक प्रस्ताव अघि सारेर भए पनि यसलाई पारित गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तयार भएपछि सत्ता गठबन्धन दलको बैठकमा सहमति गर्न लागिएको जनाइएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी अघि नबढे गठबन्धन तोडे

सत्ता गठबन्धनको बैठक बस्दै

पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बिहान बस्दैछ । एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो ।

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बिहीबार बस्दैछ । एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार संसदमा एमसीसी टेबुल नगर्न सहमत भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा मध्याह्न भएको छलफलमा प्रधानमन्त्री देउवा  एमसीसीलाई संसद्मा पेश नगर्न सहमत भएका हुन् । एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन् । त्यसपछि एमसीसीबारे थप छलफल गर्नका लागि भन्दै दिउँसो ३ बजे गठबन्धनक...