सन् २०२१ मा एमबाप्पे पीएसजी छाडेर मड्रिड अनुबन्ध हुने पुरै तयारी भइसक्दा क्लबले एमबाप्पेको मड्रिड जाने चाहना अस्वीकार गरिदियो । त्यसबेला फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले केही समय पीएसजीमै बस्न भनेपछि एमबाप्पेले पीएसजीमै बस्ने निधो गरेका थिए ।