प्रतिपक्षमा बस्ने घोषणा गरेको कांग्रेसभित्र सत्तामोहको छटपटी

काठमाडौं । सत्तामा रहने उत्कट चाहना र प्रयासका बाबजुद बाहिरिनु परेपछि नेपाली कांग्रेस रन्थनिएको छ । यो पीडाले कांग्रेसको संस्थापन पक्षलाई बढी सताएको छ । यही कारण कांग्रेस सत्तामा फर्किने खेलमा लागि सकेको छ । कांग्रेसभित्रको यो चाहना व्यवहार र बोली दुवैमा अभिव्यक्त हुन थालेका छन् । देश, जनता र लोकतन्त्रको खातिर इतिहास रचेको कांग्रेसले […]

सम्बन्धित सामग्री

अशोक गहलोतले गरे भारतीय कांग्रेसको अध्यक्ष पद नलड्ने घोषणा

भारतीय राष्ट्रिय कंग्रेसभित्रको विवादले सो पार्टीको राष्ट्रिय नेतृत्व चयनमा पनि असर गरेको छ । राजस्थान कांग्रेसभित्र राजनीतिक संघर्षका कारण राज्यका मुख्यमन्त्री अशोक गहलोत कंग्रेस अध्यक्ष पदमा नलड्ने घोषणा गरेका छन् ।यही विवाद मिलाउन राज्यका मुख्यमन्त्री अशोक गहलोत बुधबार साँझ दिल्ली पुगेका छन् । बिहीबार उनले पार्टी प्रमुख सोनिया गान्धीसँग भेट गरे । राजस्थान कंग्रेसभित्र गहलोतका प्रतिद्वन्द्वी मानिने सचिन पायलट पनि दिल्लीमै छन् ।कांग्रेस पार्टीको आगामी अध्यक्ष बन्ने दौडमा अग्रस्थानमा रहेका गहलोत

प्रतिनिधिसभा निर्वाचन : डोटीबाट आनन्द विष्टको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता आनन्द विष्टले डोटीबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा डोटीबाट उम्मेदवारी घोषणा गरेका हुन् ।डोटीमा कांग्रेसले गठबन्धन नगरी एक्लै जानुपर्ने भन्दै उनले कांग्रेसबाट आफ्नो उम्मेदवारी रहने बताए । स्थानीय तहको निर्वाचनमा डोटीका नौ वटा स्थानीय तह मध्य नेपाली काँग्रेस ७ नेकपा एमाले १ नेकपा माओवादी केन्द्र १ स्थानीय तहमा निर्वाचित भएको छ । स्थानीय तहको मत परिणामको आधारमा पनि डोटीमा प्रदेश र संघमा एक्लै निर्वाचन जित्न सक्ने

झापा २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि व्यवसायी गिरीको उम्मेदवारी घोषणा

झापा – झापाको क्षेत्र नं २ का लागि नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाको चुनावमा होमिन एक जना व्यवसायी छत्र गिरीले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार व्यवसायी गिरीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली कांग्रेसभित्र क्षेत्र नं २ का लागि उपयुक्त उम्मेदवार खोजी भइरहँदा गिरीले उम्मेदवारी घोषणा गरेका हुन् । […]

चुनावअघि नै भावी प्रधानमन्त्रीबारे सहमति हुँदैन

कठमाडौँ : संसदीय निर्वाचनको मिति घोषणा भएसँगै दलहरू निर्वाचनको आ–आफ्नै तयारीमा जुटेका छन् । खास गरी नेकपा एमाले र नेपाली कांग्रेसलाई मुख्य प्रतिस्पर्धी मानिएको यस निर्वाचनमा कांग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायतका ५ दलहरू गठबन्धन गरेर अगाडि बढ्दै छन् । एमाले भने एक्लै छ । गठबन्धन पश्चात् पनि कांग्रेसभित्र केही समस्या यथावत् नै रहेको […]

चुनाव प्रचार छाडेर वैष्णोदेवी यात्रामा गए प्रदेश अध्यक्ष, पार्टीमा खैलाबैला

चुनावको मुखमा प्रचारप्रसार छाडेर प्रदेश अध्यक्ष नै धार्मिक यात्रामा निस्किए पार्टीको हालत कस्तो होला ? यस्तै अवस्थामा पुगेको छ भारतको पञ्जाब राज्यको भारतीय कांग्रेस पार्टी । अन्य पार्टीले धमाधम चुनाव प्रचार गरिरहेका बेला कांग्रेसभित्र भावी मुख्यमन्त्रीको विषयमा विवाद देखिएको छ । पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष सुनील जाखड, प्रदेश अध्यक्ष नवजोतसिंह सिद्धु र मुख्यमन्त्री चरणजीत सिंह चन्नी भावी मुख्यमन्त्रीको दौडमा छन् । तर पार्टीले कसैलाई पनि भावी मुख्यमन्त्री घोषणा गरेको छैन । प्रदेश अध्यक्ष सिद्धु धार्मिक यात्रामा जानुलाई पार्टीभित्रको ...

महामन्त्रीका उम्मेदवार विश्वप्रकाशले देखेको 'कांग्रेसमा ९ घरेलु चुनौती'

काठमाडौं : कांग्रेसको १४ औं महाधिवेशन २४ गतेबाट काठमाडौंमा चलिरहेको छ। २७ गतेसम्म चल्ने महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति घोषणा गर्नेछ। यसैबीच प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री उम्मेदवार बनेका कांग्रेस प्रवक्ता कांग्रेसभित्र ९ घरेलु चुनौती औंल्याएका छन्। आफूभित्रको चुनौती पहिचान अनिवार्य रूपले गरेर त्यसको निदान पहिल्याउन जरुरी रहेको शर्माले अवधारणा पत्र मात्र उल्लेख गरेका छन्।शर्माले कांग्रेसभित्रको कमजोरी, जटिलता र कांग्रेसको घरेलु ९ चुनौती सार्वजनिक गरेका हुन्।यस्ता छन् कांग्रेसमा ९ घर

कांग्रेसभित्र शक्ति, पैसा र डनवाद हाबी छ

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली कांग्रेसको १४ औँ महाधिवेशन केन्द्रीय सदस्यको उम्मेद्वार बन्ने घोषणा गरेका छन् । पराजुली पहिलो चोटि कांग्रेसको केन्द्रीय तहको उम्मेद्वार बन्न लागेका हुन् । उनी कांग्रेसभित्र स्थानीय सरकार र तल्लो तहको प्रतिनिधित्व निम्ति आफूले उम्मेद्वारी दिन लागेको तर्क पेश गर्छन् । ४८ वर्षीय पराजुली विद्यार्थीकालद…

कांग्रेसभित्र शक्ति, पैसा र डनवाद हाबी छ

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली कांग्रेसको १४ औँ महाधिवेशन केन्द्रीय सदस्यको उम्मेद्वार बन्ने घोषणा गरेका छन् । पराजुली पहिलो चोटि कांग्रेसको केन्द्रीय तहको उम्मेद्वार बन्न लागेका हुन् । उनी कांग्रेसभित्र स्थानीय सरकार र तल्लो तहको प्रतिनिधित्व निम्ति आफूले उम्मेद्वारी दिन लागेको तर्क पेश गर्छन् । ४८ वर्षीय पराजुली विद्यार्थीकालद…

कांग्रेसभित्र शक्ति, पैसा र डनवाद हाबी छ

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली कांग्रेसको १४ औँ महाधिवेशन केन्द्रीय सदस्यको उम्मेद्वार बन्ने घोषणा गरेका छन् । पराजुली पहिलो चोटि कांग्रेसको केन्द्रीय तहको उम्मेद्वार बन्न लागेका हुन् । उनी कांग्रेसभित्र स्थानीय सरकार र तल्लो तहको प्रतिनिधित्व निम्ति आफूले उम्मेद्वारी दिन लागेको तर्क पेश गर्छन् । ४८ वर्षीय पराजुली विद्यार्थीकालद…

‘सरकार गठनको चौथो विकल्पसम्म नगई संसद विघटन हुनै सक्दैन’

२२ चैत, काठमाडौं । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर घोषणा गरेपछि पनि राजनीतिक वृत्तमा फेरि संसद विघटन र ताजा जनादेशकाे प्रसंग उठिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन ठीक थियो भन्न छाडेका छैनन् र फेरि पनि ताजा जनादेशमा जान सकिने बताउँदै आएका छन् । प्रधानमन्त्री मात्र होइन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पनि […]