नेकपाका दुवै समूहमा शक्ति देखाउने होड, वामदेव पनि मैदानमा

१३ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह संसद विघटनविरुद्ध आन्दोलनमा होमिएको एक महिना पुगेको छ । कामचलाउ प्रधानमन्त्री केपी ओलीले पुस ५ प्रतिनिधिसभा विघटन गरेपछि यो समूहले पुस १४ मा उपत्यकास्तरीय जनप्रदर्शन गरिसकेको छ । यो समूह अहिले तेस्रो चरणको आन्दोलनमा छ । मंगलबार सुरू भएको तेस्रो चरणको आन्दोलन माघ २८ मा टुंग्याउने तालिका सार्वजनिक […]

सम्बन्धित सामग्री

चुनाव जित्ने पोजेटिभ संकेत पाएकी छु : कोमल वली

दाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटक नेकपा एमालेले ‘सेलिब्रेटी’ उम्मेदवार कोमल वलीलाई मैदानमा उतारेको छ । रेडियो नेपालको समाचारवाचन, गायन सबै छाडेर वली २०७३ सालबाट राजनीतिमा छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीतिमा इन्ट्री गरेकी उनी उक्त पार्टीको केन्द्रीय सदस्यसम्म भइन् ।२०७४ को आमचुनावको मुखमा वली राप्रपा छाडेर एमालेमा प्रवेश गरेकी थिइन् । एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतमले पार्टीमा भित्र्याएकी वलीले ०७४ मै प्रतिनिधिसभाको प्रत्यक्ष

वामदेवलाई हराएर चर्चित बनेका सञ्जय गौतम भन्छन् : यसपाली पनि जित्नैपर्ने हो

काठमाडौं : अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई पराजित गरी चर्चामा आएका कांग्रेसका सञ्जयकुमार गौतम यसपटक पनि बर्दिया १ बाट चुनावी मैदानमा छन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका गौतमविरुद्ध एमालेले लक्ष्मणराज ज्ञवालीलाई मैदानमा उतारेको छ। नाताले ज्ञवाली वामदेवका ज्वाई हुन्। पछिल्लोपटक एमालेको राजनीतिबाट वामदेव असन्तुष्ट रहेकोले यसपटक कांग्रेसका सञ्जयकै…

०७४ मा झैं देशलाई फेरि चकित पार्ला बर्दिया–१ ले ?

बर्दिया–१ मा आगामी मंसिर ४ को निर्वाचनका लागि प्रतिनिधिसभातर्फ १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर जित–हारमा ‘ह्याट्रिक’ गरेका वामदेव गौतम यसपटक चुनावी मैदान बाहिर छन् । सत्ता गठबन्धनले कांग्रेका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमलाई चुनावी मैदानमा उतारेको छ । गौतमलाई टक्कर दिन एमालेका केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली चुनावी प्रतिस्पर्धामा छन् ।जसपाबाट रेशम बहादुर खत्री, राप्रपाबाट सूर्य बहादुर सिंह, नेमकिपाबाट हरिलाल न्यौपाने, जनमत पार्टीबाट सोहराव पठान, नागरिक उ

चुनावी महासंग्राममा ‘गुमनाम’ वामदेव ! ज्वाइँ जिताउन मैदानमा आउलान् ?

तीन पटकसम्म उपप्रधानमन्त्री एवम् गृहमन्त्री भइसकेका गौतमको अझै प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्ने आश मरेको छैन । उनीसँगै राजनीति थालेका ओली, प्रचण्ड, डा. बाबुुराम भट्टराई, माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भइसक्दा उनी हुन सकेका छैनन् ।

वामदेवले बर्दिया–१ छाड्दा कांग्रेसलाई सहज, को–को छन् मैदानमा ?

आसन्न प्रतिनिधिसभा निर्वाचनमा वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर १ छाडेर प्युठानबाट उम्मेदवारी दिने चर्चा सुरु भएसँगै सत्तारुढ गठबन्धनलाई वामदेवको साबिकको क्षेत्रमा भागबण्डा मिलाउन केही सहज हुने देखिन्छ । यद्यपि, बर्दिया–१ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले वामदेवलाई पराजित गरेका थिए ।आसन्न निर्वाचनमा वामदेव सत्तारुढ गठबन्धनबाटै उम्मेदवार बन्ने निश्चित भइसकेको छ । उनले बर्दिया–१ नै रोजेको अवस्थामा सत्तारुढ गठबन्धनमा उम्मेदवार छनोटका लागि रस्साकस्सी नै पर्ने हु

संघीय निर्वाचन : कमजोर बन्दा दोधारमा वामदेव !

आम निर्वाचनको मिति घोषणासँगै नेताहरुको व्यस्तता ह्वात्तै बढेको छ । यस्तैमा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम भने चुनावी मैदानमा होमिने कि चुपचाप राष्ट्रियसभामै बस्ने भन्नेमा अलमलमा देखिएका छन् ।राष्ट्रियसभा सदस्यकै भूमिकामा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ मौका मिले राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा जुटिरहँदा गौतम भने अलमलमा परेका हुन् । आफूले प्रस्ताव गरेको समाजवादी केन्द्र बन्न नसकेको तथा  पाँच दलीय गठबन्धनमा पनि नसमेटिएपछि उनी अलमलमा

माधव नेपालको पार्टी जिताउनको लागि वामदेव सक्रिय, लेखे चुनावी गीत

काठमाडौं, २१ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दलहरु आ–आफ्ना उम्मेद्धवारसहित चुनावी मैदानमा उत्रिएका छन् । प्रमुख दलका शीर्ष नेताहरुको पनि देश दौडाहा सुरु भैसकेको छ । यसपटक सत्ता गठबन्धनले महानगर, उपमहानगरदेखि तल्लो वडा तहसम्मै चुनावी तालमेल गरेका छन् । गठबन्धनका शीर्ष नेताहरुले चुनावी तालमेल मुख्यतय सफल भैसकेको पनि दाबी […]

पुराना आश्वासन नेतालाई घाँडो

एमाले उपाध्यक्ष वामदेव गौतम ३० वर्षअघिदेखि बर्दियाको निर्वाचन क्षेत्र नं. १ मा राजनीति गरिरहेका नेतामध्ये पर्छन् । राष्ट्रिय राजनीतिमा पनि प्रभावशाली मानिने गौतम २०४८ सालदेखि निरन्तर चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं. १ मा उपाध्यक्ष गौतमकोे उम्मेदवारी अहिले छैटौं पटक हो ।