वाम गठबन्धन बनाएर धेरैलाई पार लगाएका वामदेव आफैं पास हुन सकेनन् :: Pahilopost.com

काठमाडौं :  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सिंचाइमन्त्री सञ्जयकुमार गौतमसँग पराजित भएका छन्। बार्दिया १ मा चुनावी मैदानमा रहेका गौतमलाई ७५३ मतले पछि पार्दै सिंचाइ मन्त्री गौतम विजयी भएका हुन्। सञ्जयले ४४ हजार ८२९ मत पाएका छन् भने वामदेवले ४४ हजार ७६ मत पाएका

सम्बन्धित सामग्री