चुनावी महासंग्राममा ‘गुमनाम’ वामदेव ! ज्वाइँ जिताउन मैदानमा आउलान् ?

तीन पटकसम्म उपप्रधानमन्त्री एवम् गृहमन्त्री भइसकेका गौतमको अझै प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्ने आश मरेको छैन । उनीसँगै राजनीति थालेका ओली, प्रचण्ड, डा. बाबुुराम भट्टराई, माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भइसक्दा उनी हुन सकेका छैनन् ।