माधव नेपालको पार्टी जिताउनको लागि वामदेव सक्रिय, लेखे चुनावी गीत

काठमाडौं, २१ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दलहरु आ–आफ्ना उम्मेद्धवारसहित चुनावी मैदानमा उत्रिएका छन् । प्रमुख दलका शीर्ष नेताहरुको पनि देश दौडाहा सुरु भैसकेको छ । यसपटक सत्ता गठबन्धनले महानगर, उपमहानगरदेखि तल्लो वडा तहसम्मै चुनावी तालमेल गरेका छन् । गठबन्धनका शीर्ष नेताहरुले चुनावी तालमेल मुख्यतय सफल भैसकेको पनि दाबी […]

सम्बन्धित सामग्री

चुनावी गीत लेख्दै वामदेव गौतम नेकपा एसको पक्षमा खुले

काठमाडौं । नेकपा एमालेको विभाजनमा तटस्थ देखिएका नेता वामदेव गौतम चुनावी माहौलमा बेग्लै तरिकाले नेकपा एसको पक्षमा खुलेका छन् । अहिलेसम्म नेकपा एसमा लागेको औपचारिक घोषणा नगरेका उनले सो पार्टीका लागि चुनावी गीत लेख्दै आफूलाई खुलाएका हुन् । वामदेवको लिरिक्स रहेको नेकपा एसको चुनावी गीत आज सार्वजनिक भएको छ । गीतको बोल छ: एकीकृत समाजवादी […]

वामदेवको शब्दमा एकीकृतको गीत ‘जनता जगाउने कलममा छाप लगाउने’

काठमाडौँ । नेकपा एमालेबाट राजीनामा दिएर केही समययता राजनीतिमा निष्क्रय रहेका वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको चुनावी गीत लेखिदिएका छन् । उनको शब्दमा तयार भएको चुनावी गीत ‘जनता जगाउने कलममा छाप लगाउने’ मङ्गलवार सार्वजनिक भएको छ । कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको गीतमा सङ्गीत कृष्ण केसीले दिएका छन् । गौतम नेकपा विभाजनयता […]

वामदेवको शब्दमा आयो समाजवादीको गीत ‘जनता जगाउने कलममा छाप लगाउने’

स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका चुनावी गीत आउने क्रम बढ्दो छ । यस्तैमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को चुनावी गीत ‘जनता जगाउने कलममा छाप लगाउने’ सार्वजनिक भएको छ ।मुस्लिम इतेहाद संगठन नेपालले निर्माण गरेको गीतमा वामदेव गौतमका शब्द रहेको छन् । कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको गीतमा कृष्ण केसीकै संगीत छ । गीतमा जनता जगाउने, विकासको लहर चलाउने समाजवादी पार्टी भएको बताइएको छ । कलममा छाप लगाउन समेत आग्रह गरिएको गीतमा समाजवादी देशभरि छाएको सम

वामदेवले लेखिदिए एकीकृत समाजवादीको भोट माग्ने गीत

काठमाडौं । नेकपा (एमाले)बाट राजीनामा दिएर केही समययता राजनीतिमा निष्क्रय रहेका वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)को चुनावी गीत लेखिदिएका छन् । उनको शब्दमा तयार भएको चुनावी गीत ‘जनता जगाउने कलममा छाप लगाउने’ मंगलबार सार्वजनिक भएको छ ।  कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको गीतमा संगीत कृष्ण केसीले दिएका छन् ।  गौतम...

एकीकृत समाजवादीका लागि वामदेव गौतमले लेखे चुनावी गीत (भिडियोसहित)

काठमाडौँ – नेता वामदेव गौतमले एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका छन्। एमाले परित्याग गरेपछि निष्क्रिय रहँदै आएका गौतमले लेखेको गीत मंगलबार सार्वजनिक भएको हो। उनलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सक्रिय हुन आग्रह गरे पनि मानेका छैनन्। तर उनले ‘जनता जगाउने कलममा छाप लगाउने’ गीत लेखेका हुन्। गीतमा कृष्ण केसी र जुना श्रीमगरले स्वर […]

वामदेव गौतमले लेखे एकीकृत समाजवादीको चुनावी गीत

२० वैशाख, काठमाडौं । राष्ट्रिय राजनीतिबाट निष्क्रिय रहेको वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका छन् । गौतमले लेखेको चुनावी गीत एकीकृत समाजवादीले आफ्नो यूट्युब च्यानलबाट सार्वजनिक गरेको छ । ‘जनता जगाउने कलममा छाप लगाउने’ शीर्षकमा गौतमले एकीकृत समाजवादीक लागि चुनावी गीत लेखेका छन् । उनको सचिवालयका अनुसार, एकीकृत समाजवादीका नेताहरुको आग्रहमा गौतमले […]

एमालेबाट राजीनामा दिएका वामदेव गौतमले माधव नेपालको पार्टीका लागि लेखे गीत

काठमाडौं : नेकपा एमालेबाट राजीनामा दिएका वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको लागि चुनावी गीत लेखेका छन्। गौतमले लेखेको गीत कृष्ण केसी र जुना श्रीष मगरले गाएका छन्।  तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादका बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिएका उनी नेकपा एमाले विभाजनका बेलामा…