चुनाव जित्ने पोजेटिभ संकेत पाएकी छु : कोमल वली

दाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटक नेकपा एमालेले ‘सेलिब्रेटी’ उम्मेदवार कोमल वलीलाई मैदानमा उतारेको छ । रेडियो नेपालको समाचारवाचन, गायन सबै छाडेर वली २०७३ सालबाट राजनीतिमा छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीतिमा इन्ट्री गरेकी उनी उक्त पार्टीको केन्द्रीय सदस्यसम्म भइन् ।२०७४ को आमचुनावको मुखमा वली राप्रपा छाडेर एमालेमा प्रवेश गरेकी थिइन् । एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतमले पार्टीमा भित्र्याएकी वलीले ०७४ मै प्रतिनिधिसभाको प्रत्यक्ष

सम्बन्धित सामग्री

२१ हजार मत गन्न बाँकी हुँदा कोमल वली ६ हजार मतले पछाडि

दाङ – दाङ क्षेत्र नम्बर ३ मा २१ हजार मत गन्न बाँकी हुँदा एमाले उम्मेदवार कोमल वली ६ हजार ८ मतान्तरले पछि पर्नुभएको छ । उहाँले अहिलेसम्म २२ हजार २ सय ४१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी २८ हजार २ सय ४९ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।

कोमल वली २४ सय मतले पछाडि

दाङ । दाङ ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दीपक गिरीले अग्रता कायम गरिरहेका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेकी नेतृ कोमल वलीलाई २४ सय ३३ मतले पछि पारेका छन् । प्राप्त पछिल्लो मत परिणामअनुसार २७ हजार ५५ मत गणना हुँदा गिरीको ११ हजार दुई सय चार मत आएको छ भने वलीको आठ हजार […] The post कोमल वली २४ सय मतले पछाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोमल वली : सत्ता गठबन्धनको शक्ति र एमालेभित्रकै असन्तुष्टि चुनौती

कुनै समय रेडियो नेपालमा समाचारवाचक र लोकगायिकाका रूपमा चर्चित कोमल वली अहिले नयाँ परिचयका लागि संघर्षरत छिन् । नेकपा (एमाले)को टिकटमा दाङ–३ बाट उठेकी उनले चुनाव जितिन् भने नयाँ परिचय पाउनेछिन्– सांसद । दाङ, तुलसीपुरको टिकरी गाउँकी वली समाचारवाचन, गायन सबै छाडेर २०७३ सालबाट राजनीतिमा केन्द्रित छिन् । सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आवद्ध भएकी […]

उम्मेदवार कोमल वली विवादमा

दाङको बबई – १ गँगटेस्थित सरस्वती जनता माविका विद्यार्थीलाई राखेर विद्यालयमै भाषण ठाेकेपछि दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कोमल वली विवादमा परेकी छिन् । उनले कार्तिक १५ गते साे कार्यक्रम गरेको बताइएको छ। चुनावका बेला विद्यार्थीलाई राखेर विद्यालयमै उक्त कार्यक्रम गरेपछि आचारसंहिता उल्लङ्घन गरेको भन्दै आलोचना भइरहेको छ। निर्वाचन आचारसंहिताले […]

विद्यालय परिसरमा छिरेर चुनाव प्रचार गर्दै कोमल वली

नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कोमल वली र प्रदेशसभा ३ (२)का उम्मेदवार हुकुम बस्नेत दाङको एक विद्यालयमै छिरेर विद्यार्थीहरुसँग मत मागेका छन् । दाङको बबई गाउँपालिका...

कोमल वली दाङबाट एकल प्रतिनिधित्व

दाङ  । हाम्रो पहुँच तेक्वान्दो डोजाङको कोमल वली नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएकी छन् । प्रतियोगिताका लागि वलीले दाङबाट एकल प्रतिनिधित्व गर्न लागेको हो । वली प्रतियोगिताका लागि असोज २ र ३ गते बुटवलमा भएको लुम्विनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगीतामा प्रदेश प्रथम भएकी हुन् । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म […]

कोमल वली, रामनारायण विडारीलगायत २० सांसद आजबाट विदा

काठमाडौं । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदैछ । रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चार वर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो । आजबाट विदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, […] The post कोमल वली, रामनारायण विडारीलगायत २० सांसद आजबाट विदा appeared first on राजधानी राष्ट्रिय दैनिक.

रघुजी पन्त विरुद्ध मुद्दा दायरपछि कोमल वली

राष्ट्रियसभा सदस्य कोमल वली मङ्गलबार बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतमा एमाले नेता रघुजी पन्त विरुद्ध मुद्दा दायरपछि पत्रकारसँग कुराकानी गर्दै  । तस्वीर, रासस

कोमल वली किन सांसद बन्न नहुने ?

लोक गायिका तथा सञ्चारकर्मीको रुपमा चर्चित कोमल वली राष्ट्रियसभा सांसद बन्ने पक्का भइसकेको छ। बुधबार राष्ट्रिसभा निर्वाचनको मनोनयन