संघीय निर्वाचन : कमजोर बन्दा दोधारमा वामदेव !

आम निर्वाचनको मिति घोषणासँगै नेताहरुको व्यस्तता ह्वात्तै बढेको छ । यस्तैमा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम भने चुनावी मैदानमा होमिने कि चुपचाप राष्ट्रियसभामै बस्ने भन्नेमा अलमलमा देखिएका छन् ।राष्ट्रियसभा सदस्यकै भूमिकामा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ मौका मिले राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा जुटिरहँदा गौतम भने अलमलमा परेका हुन् । आफूले प्रस्ताव गरेको समाजवादी केन्द्र बन्न नसकेको तथा  पाँच दलीय गठबन्धनमा पनि नसमेटिएपछि उनी अलमलमा

सम्बन्धित सामग्री

निर्वाचन आयोगमा वामदेवलाई प्रश्न : चुनावपछि प्रधानमन्त्री बन्ने हो ?

प्रधानमन्त्री बन्ने चाहना राख्दै आएका नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निर्वाचन आयोग परिसरमा पत्रकारहरुले यही प्रश्न गरे । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट संघीय निर्वाचन लड्ने सहमतिपछि आयोगमा यसबारे थप बुझ्न पुगेका उनलाई सञ्चारकर्मीहरूले प्रश्न गरिहाले–निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो ?जवाफमा उनले प्रधानमन्त्रीको कुराले सबैकुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे । अघिल्लो निर्वाचनमा पनि उनले प्रधानमन्त्री बन्ने चाहनाका साथ चुनाव लडेका थिए । तर, उनी सञ्जय

निर्वाचन कार्यालय पुगे वामदेव गाैतम

काठमाडाैँ- माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गाैतम निर्वाचन आयाेगकाे कार्यालय पुगेका छन् । मंगलबार दिउँसाे आयाेगकाे कार्यालय पुगेका उनले माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेकाे र यसैकाे प्रक्रिया बारे विषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।...

निर्वाचन कार्यालय पुगे नेता वामदेव

काठमाडौँ- माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गौतम निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।  मंगलबार दिउँसो आयोगको कार्यालय पुगेका उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेको र यसैको प्रक्रिया बारे विषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामदेव गौतमले आगामी  […]

गौतम र श्रेष्ठको चाहना : राष्ट्रिय सभा छाडेर प्रतिनिधिसभा !

०७४ मा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि राष्ट्रिय सभा सदस्य बनेका वामदेव गौतम र नारायणकाजी श्रेष्ठले आसन्न संघीय निर्वाचन लड्ने तयारी थालेका छन् । पाँचदलीय गठबन्धनभित्र समाहित भएर प्यूठानबाट निर्वाचन लड्ने गौतमको योजना छ भने श्रेष्ठले गृहजिल्ला गोरखाबाटै उम्मेदवारी दिने मनस्थिति बनाएका छन् । लामो कोसिसबीच पनि उप-चुनावमार्फत प्रतिनिधिसभा सदस्य बन्ने गौतमको चाहना तत्कालीन नेकपाको आन्तरिक विवादका कारण पूरा हुन सकेको थिएन ।